No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

वास्तु शास्त्रको ज्ञान आधुनिक इन्जिनीयरिङमा समावेश गरी अध्यापन गराइने

काठमाडौँ । वास्तु शास्त्रको ज्ञान आधुनिक इन्जिनीयरिङमा समावेश गरी अध्यापन गराइने भएको छ । नेपाल संस्कृत विश्विद्यालयमा वास्तु शास्त्रका विषय समावेश गरेर…

त्रिकोणात्मक टी-ट्वाटी क्रिकेट सिरिजमा युएईसँग नेपाल पराजित

काठमाडौँ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधि संयुक्त अरब इमिरेट्स (युएई)ले जितेको छ ।  कीर्तिपुरस्थित त्रिविवि क्रिकेट मैदानमा…

राष्ट्रसङ्घका महासचिव गुटेरेस आइतबार नेपाल आउँदै, यस्तो छ भ्रमण तालिका

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपालको चार दिने भ्रमणका क्रममा यही कात्तिक १२ गते नेपाल आउँदैछन् । । प्रधानमन्त्री पुष्पकमल दाहाल…

परराष्ट्रमन्त्री साउद आइतबारदेखि अमेरिकाको औपचारिक भ्रमणमा जाने

काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणका लागि यही कात्तिक १२ गते त्यसतर्फ प्रस्थान गर्दैछन् । भ्रमणका क्रममा…

प्रधानमन्त्री र ओलीबीच सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयककाबारेमा छलफल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री…

मुगुमा एकै परिवारका चार जना मृत फेला प्रकरणः अनुसन्धानका लागि प्रहरीको विशेष टोली परिचालन

मुगु । सामूहिक हत्याको आशङ्का गरिएको घटनाबारे अनुसन्धान गर्न कर्णाली प्रदेश प्रहरीको विशेष टोली शुक्रबार बेलुका घटनास्थल छायानाथ रारा नगरपालिका–६ स्थित मन्दु…

पिपिएल क्रिकेटको खेलतालिका सार्वजनिक

बैतडी । बैतडीको पाटनमा कात्तिक १२ गतेदेखि सुरु हुने पाटन प्रिमियर लिग (पिपिएल) को तेस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ । कूल १७ टिमको सहभागिता रहने…

खोटाङमा श्रीमानको चिर्पट प्रहारबाट श्रीमतीको मृत्यु

खोटाङ । खोटाङ को दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ मुडेस्थित लालीखर्कका ४० वर्षीय दावा शेर्पाले प्रहार गरेको दाउराको चिर्पट लागेर ३६ वर्षीया श्रीमती…

समयमा स्वास्थ्य संस्था नपुग्दा अकालमै बित्छ सुत्केरीको ज्यान

बागलुङ । तेस्रो सन्तान कोखमा रहेको थाहा पाएदेखि नै रीता रोका स्वास्थ्यचौकी पुगिरहन्थिन् । उनलाई नियमित गर्भको जाँच गर्न स्वास्थ्यकर्मीले सुझाएका थिए । गाउँमा…

एमालेको चियापान १५ गतेलाई सर्यो

काठमाडौं ।  नेकपा एमालेको चियापान कार्यक्रम कात्तिक १५ गतेलाई सरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट दशैं, तिहार, छठ लगायत पर्वहरुको अवसरमा कात्तिक…