No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

अन्तर्वार्ता

ताइवान तनाबका बीच अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच वार्ता हुँदै

ताइवानलाई लिएर अमेरिका र चीनबीच तनाव बढिरहँदा दुवै देशका राष्ट्रपतिबीच वार्ता हुँदैछ । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चीनफिङबीच बिहीबार वार्ता हुँदैछ । चार महिनापछि दुवै देशका राष्ट्रपतिबीच कुराकानी हुन लागेको अमेरिकी…

‘मन्त्री र नेताका क्षेत्रमा बढी बजेट विनियोजन भएको भन्ने कुरा गलत र भ्रामक हो’

आगामी आर्थिक वर्ष २०७९/८० कोे बजेटले मधेस प्रदेशको अर्थतन्त्रलाई सकारात्मक दिशामा लैजाने लक्ष्य राखेको छ । कृषि, पर्यटक क्षेत्रको प्रवद्र्धन गरी प्रदेशको आर्थिक वृद्धिदर ४ दशमलव ८ प्रतिशतमा पुर्याउने  र प्रदेशलाई समृद्ध बनाउने परिकल्पना…

अर्थमन्त्रीलाई आरोपित गरेर गठबन्धन नै भत्काउने उद्देश्य राखियोः अर्थमन्त्री

आगामी आर्थिक वर्षको बजेटले मुलुकको अर्थतन्त्रलाई नयाँ दिशा प्रदान गर्ने स्पष्ट खाका तय गरेको छ । सरकारले पहिलोपटक कृषि क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेको छ । आयात ३० प्रतिशतले घटाउने र निर्यात बढाउने लक्ष्य राखेको छ । उद्योग क्षेत्रको…

विराटनगरको साख जोगाउने गरी काम गर्छुः मेयर कोइराला(अन्तरवार्ता)

विराटनगर । मुलुकमा सङ्घीयता आइसकेपछि हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिकाको प्रमुख पदमा निर्वाचित भएका नागेश कोइराला राजनीतिक वृत्तमा मात्र नभई सामाजिक क्षेत्रमा पनि परिचित व्यक्तित्व हुन् । सादा जीवन, उच्च विचार,…

मेरो कारणले बुबा र पार्टीले नकारात्मक टीकाटिप्पणी सुन्नु नपरोस् भन्नेमा सचेत छुः रेनु दाहाल

काठमाडौं । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा ७५३ मध्ये सबैभन्दा बढी चर्चामा रहेको भरतपुर महानगरपालिकामा अन्ततः गठबन्धनको तर्फबाट प्रमुखको उम्मेदवार बनेकी रेनु दाहाललाई दोस्रोपटक नेतृत्व गर्ने जिम्मेवारी प्राप्त भएको छ । उनी आफ्ना…

हामी कार्यपालिका बैठकको प्रत्यक्ष प्रसारण नै गर्नेछौँ, जनताको पक्षमा काम गर्न कसले नमान्नु होला र?

काठमाडौं । मुलुकको राजधानीसमेत रहेको काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ६१ हजार ७६७ मतसहित प्रमुखमा निर्वाचित भएका छन् । उनले सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंह र नेकपा (एमाले)का…

भियतनाममा ५ देखि ११ वर्षका बालबालिकालाई खोप लगाउन सुरु

भियतनाममा ५ देखि ११ वर्षसम्मका बालबालिकाहरूलाई कोरोना भाइरस विरुद्धको खोप लगाउन सुरु गरिएको छ । देशको उत्तरी क्षेत्रमा पर्ने क्वाङ निन्ह प्रान्तमा बिहीबार पहिलो खोप लगाएर बालबालिकाहरूको खोप अभियान सुरु भएको हो । पहिलो खोप मोर्डना खोप…

‘मैले आई लभ यू भन्नै सकिनँ’ चैत २५ गतेदेखि प्रदर्शनमा आउने

काठमाडौं । यही चैत २५ गतेबाट फिल्म ‘मैले आई लभ यू भन्नै सकिनँ’ प्रदर्शनमा आउने भएको छ । सोमबार चलचित्र विकास बोर्डको सभा हलमा एक कार्यक्रमका बीच निर्माण टिमले फिल्मको प्रदर्शन मिति घोषणा गर्दै ट्रेलर र गीत पनि सार्वजनिक गरेको छ । ट्रेलरमा…

भिसी र रेक्टरकोमा ताला लागेको ६८ दिन भयो रे, समाधान खोज्नुहोस्ः मन्त्री भुसाल

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ऐतिहासिक विरासत बोकेको त्रिभुवन विश्वविद्यालयमा चुनौती चुलिँदै गएको बताएकी छन् । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, त्रिभुवन विश्वविद्यालय केन्द्रीय समितिको चौथो राष्ट्रिय अधिवेशन…

शिक्षा प्रणालीमा सुधार गर्नु निजी क्षेत्रको पनि उत्तिकै दायित्वः शिक्षामन्त्री

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले खुसी हुने पहिलो ढोका शिक्षा रहेको बताएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालको १५औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा मन्त्री पौडेलले राम्रो शिक्षा…