No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

अन्तर्वार्ता

प्राविधिक धारका फरक फरक पाठ्यक्रम समायोजनको तयारी

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतका निकायबाट प्राविधिक धारमा उत्पादन हुने एउटै तहका जनशक्ति र लगानीमा एकरुपकता ल्याउन पाठ्यक्रम समायोजनको तयारी भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) र…

त्रिभुवन विश्वविद्यालयको उपप्राध्यापक पदको परीक्षा स्थगित

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले उपप्राध्यापक पदको परीक्षा स्थगित गरेको छ । आयोगले सूचना जारी गर्दै सर्वोच्च अदालतको आदेशको कारणले परीक्षा स्थगित गर्नुपरेको उल्लेख गरिएको छ । 'सर्वोच्च अदालतबाट विज्ञापन नं. ७०१/२०७७/७८ देखि…

विद्यालय भवन भत्किएपछि चौरमा पठनपाठन

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–२ स्थित लुलाङ आधारभूत विद्यालयलाई चौरमा पठनपाठन गराउनुपर्ने बाध्यता छ । भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने जिल्लाको सबैभन्दा ठूलो दलित बस्ती लुलाङमा रहेको विद्यालय भवन भत्किएको र जीर्ण बनेका…

म्याग्दीमा निजी छाडेर सामुदायिक विद्यालयमा भर्ना हुने क्रम बढ्दै

गलकोट । पठनपाठन राम्रो हुँदै गएपछि निजी छाडेर सामुदायिक विद्यालयमा भर्ना हुने क्रम बढ्दै गएको छ । बागलुङ नगरपालिका–३ रातमाटास्थित धवलागिरि वीरेन्द्र माध्यमिक विद्यालय यस्ता छन्, जहाँ भर्ना हुन ठूलै युद्ध जिते सरह ठान्छन् अभिभावकहरू ।…

प्राध्यापकहरुलाई विश्वविद्यालयमा हड्ताल नगर्न शिक्षामन्त्रीको आग्रह

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयहरुमा बन्द–हडताल नगरी समस्याको निकास खोज्न प्राध्यापकहरुलाई आग्रह गरेका छन् । नेपाल प्राध्यापक सङ्घका पदाधिकारीसँग बुधबार सिंहदरबारस्थित मन्त्रालयमा छलफल गर्दै…

भारत सरकारको आर्थिक अनुदानमा त्रिवि केन्द्रीय पुस्तकालय बन्ने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको नयाँ बन्ने अत्याधुनिक भवनको मंगलबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति देवेन्द्र पौडेल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्तरुपमा शिलान्यास गरेका छन् ।…

संस्कृत विश्वविद्यालयलाई प्रविधिमैत्री बनाउन शिक्षामन्त्रीको सुझाव

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सूचना प्रविधिको अधिकतम प्रयोगसँगै संस्कृत विश्वविद्यालयलाई अगाडि बढाउनुपर्ने बताएका छन् । नेपाल संस्कृत विश्वविद्यालयको ७४औँ सभालाई बिहीबार सम्बोधन गर्दै मन्त्री पौडेलले…

नेशनल प्याब्सनको उपमहासचिवमा प्रकाश खड्का निर्वाचित

काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (नेशनल प्याब्सन) को सातौँ केन्द्रीय महाधिवेशनलले पाण्डव हमाल ठकुरीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । शिक्षा क्षेत्रमा गत २४ वर्षदेखि कार्यरत सिरहा निवासी हमाल लाहान…

लुम्बिनी प्रदेश विश्वविद्यालय खजुरामै स्थापना गर्न माग

राँझा । बाँकेको खजुरामा स्थापना हुन लागेको लुम्बिनी प्रदेश विश्वविद्यालय अन्यत्र नसार्न बाँकेवासीले माग गरेका छन् । प्रदेश सांसद, राजनीतिक दल, स्थानीय तहका प्रमुख, जिल्ला समन्वय समिति प्रमुख, शिक्षा क्षेत्र, बुद्धिजीवीलगायत सम्पूर्ण…

एनप्याब्सनको उपमहासचिवमा प्रकाश खड्काको उम्मेदवारी घोषणा

काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (नेशनल प्याब्सन) को आसन्न सातौँ राष्ट्रिय महाधिवेशनमा उपमहासचिव पदमा प्रकाशचन्द्र खड्काले उम्मेदवारी घोषणा गरेका छन् । निजी तथा आवासीय विद्यालयहरुको छाता संगठन एनप्याब्सनको नेपालगन्जमा…