‘छक्का पञ्जा ४’ को ‘दर्शन सलाम’
काठमाडौं । दीपकराज गिरी र दीपाश्री निरौलाको चलचित्र ‘छक्का पञ्जा ४’को पहिलो गीत सार्वजनिक गरिएको छ । निर्माण टिमले सोमबार सार्वजनिक गरेको ‘दर्शन सलाम’ बोलको गीतमा स्वस्तिमा खड्का र राज आचार्यले नृत्य गरेका छन् ।
साथमा दीपकराज गिरी,…