सरुभक्तलाई ‘कविडॉडा सुवर्ण–तुलसी काव्य सम्मान तथा पुरस्कार’ प्रदान
चितवन । वरिष्ठ साहित्यकार सरुभक्तलाई ‘कविडॉडा सुवर्ण–तुलसी काव्य सम्मान तथा पुरस्कार’ प्रदान गरिएको छ । नगद ५० हजार १ सय ६० रुपैयाँ राशी रहेको पुरस्कार नारायणगढको चितवन साहित्य परिषदको सभा हलमा आयोजित कार्यक्रममा साहित्यकार सरुभक्तलाई…