No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

कला/साहित्य

‘अञ्जिला’ आगामी वर्ष रिलिज हुने

काठमाडौं । महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित रहेको नेपाली चलचित्र ‘अञ्जिला’को रिलिज मिति तय भएको छ । चलचित्रका निर्देशक मिलन चाम्सले सबै पक्षबाट उपयुक्त मिति हेरी आगामी वर्ष २०८१ माघ…

रङ्गमञ्चमा फर्किन नसकेका रङ्गकर्मी

काठमाडौं । आज ६३औँ विश्व रङ्गमञ्च दिवस हो । रङ्गकर्मीले विभिन्न कार्यक्रम गरेर यो दिवस मनाउने गरेका छन् । कलाकार र दर्शकबीचको सिधा सम्पर्क र तत्काल पाइने प्रतिक्रिया रङ्गमञ्चको विशेषता हो । पछिल्लो समयमा नेपालमा पनि रङ्गकर्मी र…

आरजुलाई मिस ई–कलेजको ताज

सिजन मिडिया प्रालिले मङ्गलबार काठमाडौँमा आयोजना गरेको मिस ई–कलेज २०२४ का ताज आरजु पौडेलले जितेकी छन् । यसैगरी रसिला थापा फष्ट रनरअप, सोस्तिका बज्राचार्य सेकेन्ड रनरअप, जेनिसा बज्राचार्य थर्ड रनरअप भएका छन् ।

नेपालको पहिलो एनिमेटेड फिल्म ‘सलीना’ को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपालको पहिलो एनिमेटेड फिल्म 'सलीना’ को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । सलीना रेनमेकर एनिमेसन एकेडेमीले निर्माण गरेको फिल्म काल्पनिक कथामा बनेको छ।…

११ हजार जनतामाझ ‘मेयर’ को छायाङ्कन

काठमाडौं । सर्लाहीमा छायाङ्कनरत फिल्म ‘मेयर’ स्थानीय ११ हजार जनतामाझ छायाङ्कन गरिएको छ । निर्देशक दीपेन्द्र के खनालका अनुसार एक दृश्यका लागि ‘क्राउड’ चाहिने भएपछि त्यहाँ ११ हजार जनता उपस्थित भएका थिए । खनालले सामाजिक सञ्जाल फेसबुकमा…

‘बोक्सी’ लुक्स सार्वजनिक

काठमाडौं । आगामी वैशाख १४ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘बोक्सीको घर’को ‘बोक्सी लुक्स’ सार्वजनिक गरिएको छ । रंगहरुको पर्व फागु पूर्णिमाको अवसर पारेर आइतबार राजधानीमा एक कार्यक्रमबीच बोक्सी लुक्स सार्वजनिक गरिएको हो । लुक्सलाई…

तीर्थ थापाको अनुभवः चलचित्रहरू निर्माणका लागि मात्र बने

काठमाडौँ । तीर्थबहादुर थापा अभिनेतासँगै निर्देशक र निर्माताका रुपमा परिचित छन् । उनले ‘मायाको बन्धन’, ‘सडक’, ‘आन्दोलन’ ‘अञ्जुली’ लगायतका चलचित्र निर्देशन गरेका थिए । तर थापा विगत १८ वर्षदेखि भने यस कर्मबाट टाढा छन् । विसं २०६२/६३ को…

पूर्वरानी कोमलले सिभिल मल पुगेर हेरिन् ‘महाजात्रा’

काठमाडौं । पूर्वरानी कोमल शाहले शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘महाजात्रा’ हेरेकी छन् । हिमानी ट्रष्टले शुक्रबार बेलुका काठमाडौंको सुन्धारास्थित सिभिल मलमा आयोजना गरेको शोमा पूर्वरानी कोमलले फिल्म हेरेकी हुन् । फिल्म हेरेपछि उनले फिल्मको…

महेश काफ्लेको ‘चाइना जापान’

काठमाडौं । गायक महेश काफ्लेको ‘चाइना जापान’ गीत सार्वजनिक भएको छ । गायक काफ्लेकै युट्युब च्यानल महेश एन्ड मोरबाट सार्वजनिक गीतमा शब्द रचना र सङ्गीत गायक काफ्लेकै रहेको छ । माया, प्रेममा असफल युवाको कथा गीतमा व्यक्त गर्न खोजिएको छ ।…

‘डिग्री माइला’ को ट्रेलर सार्वजनिक

काठमाडौं । यही चैत ३० गतेदेखि प्रदर्शन हुने रामबाबु गुरुङ निर्देशित चलचित्र ‘डिग्री माइला’ को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रमा अभिनेता दयाहाङ राई तथा अभिनेत्रि आंचल शर्मा मुख्य भूमिकामा छन् । नाटक जनरामा आधारित चलचित्रमा शहरमा एमए पास…