चौधौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि सुर्खेतलाई
सुर्खेत । कर्णाली प्रदेश स्तरीय १४ औँ राष्ट्रपति रनिङ्गशिल्ड छनौट प्रतियोगिताको उपाधि सुर्खेतले जितेको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा यही फागुन ७ गतेदेखि ९ गतेसम्म सञ्चालन भएको उक्त प्रतियोगितामा सुर्खेत जिल्लाले ४५…