No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

प्रवास

नोभिस आर्ट्सको ‘तिमी बिना’

काठमाडौं । नेपाली चलचित्र र नेपाली म्युजिक भिडियोका पोस्टर डिजाइन र नेपाली चलचित्रको प्रचार प्रसार गर्ने टिम नोभिस आर्ट्सले बनाएको तिमी बिना बोल गरेको गीतको भिडियो सार्वजनिक भएको छ । सनिस श्रेष्ठको स्वरमा रहेको गीतमा फोसिलले संगीत दिएका…

केकी ‘जय हो’ को नायिकामा अनुबन्धित

काठमाडौं । अभिनेत्री केकी अधिकारी फिल्म 'जय हो’को नायिकामा अनुबन्धित भएकी छन् । फिल्मका प्रस्तुतकर्ता शोभित बस्नेतको जन्मदिनको अवसरमा आइतबार केकीसँग लिखित सहमति गरिएको हो । फिल्ममा केकीसंगै अब अर्पण थापा, सलोन बस्नेत र माओत्से गुरुङ तय…

नयाँ वर्षमा चार फिल्म आउने

काठमाडौं । नेपाली फिल्म प्रदर्शनका लागि नयाँ वर्षको मिति राम्रो मानिन्छ । यो समयमा प्रदर्शन भएका फिल्मले राम्रो व्यापार गरेका छन् । यही कारण यो मितिमा प्रदर्शनको सङ्ख्या धेरै हुने गर्छ । आउँदो नयाँ वर्षमा पनि चार फिल्मले प्रदर्शनको मिति…

साङ्गीतिक दुनियाँमा छाउँदै गायिका रश्मी राई

खोटाङ । खोटाङको जन्तेढुङ्गा गाउँपालिका–४ डम्बर्खुशिवालयस्थित चुम्लुङ्मा जन्मिएकी गायिका रश्मी राई यतिबेला गीत रेकर्डिङमा व्यस्त छिन् । ‘एक, दुई, तीन भन्दै मायाँको गन्ती शुरु भो’ बोलको गीतबाट चार वर्षअघि साङ्गीतिक यात्रा शुरु गरेकी गायिका…

‘नम्बरी सुन’को छायांकन सुरु

काठमाडौं । राजु गिरीको निर्देशनमा निर्माण हुने सिनेमा नम्बरी सुनको श्रीकाली चौरस्थित मन्दिरमा पुजा गर्दै छायाँकन थालिएको छ । शुक्रबार सिनेमाको गीतबाट सुटिङ सुरु गरिएको निर्माण टिमले जानकारी दिएको हो । नारायण खातीको कथा तथा प्रस्तुतीमा…

मिस नेपालको आवेदन खुल्ला, सातै प्रदेशमा अडिसन हुने

काठमाडौं । मिस नेपाल २०२३ का लागि आवेदन खुला गरिएको छ । द हिडन ट्रेजरले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमार्फत नयाँ संस्करणका लागि आवेदन खुला गरेको जनाएको हो । प्रतियोगितामा सहभागी हुन इच्छुकले आगामी चैत १ गतेसम्म मिस नेपालको…

‘ह्यारीकी प्यारी’को प्रिमियर

काठमाडौं । रिलिजको तीन दिनअघि चलचित्र ‘ह्यारीकी प्यारी’को प्रिमियर गरिएको छ । मंगलबार बेलुका कमलपोखरीस्थित बिग मुभिज मल्टिप्लेक्समा आयोजित समारोहमा सेलिब्रिटी, सञ्चारकर्मी र अन्य निम्तालु उपस्थित रहे । प्रसिद्ध चिकित्सक तथा गीतकार डा. भोला…

‘छक्का पञ्जा ४’ को ‘दर्शन सलाम’

काठमाडौं । दीपकराज गिरी र दीपाश्री निरौलाको चलचित्र ‘छक्का पञ्जा ४’को पहिलो गीत सार्वजनिक गरिएको छ । निर्माण टिमले सोमबार सार्वजनिक गरेको ‘दर्शन सलाम’ बोलको गीतमा स्वस्तिमा खड्का र राज आचार्यले नृत्य गरेका छन् । साथमा दीपकराज गिरी,…

पाइरेसीसम्बन्धी विशेष कानुन बनाउन पहल हुँदैछः अध्यक्ष केसी

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले साइबर सेक्युरिटी र पाइरेसीसम्बन्धी विशेष कानुन बनाउन पहल गरिरहेको बताएका छन् । चलचित्र पत्रकार सङ्घ नेपालले आयोजना गरेको दुई दिने कार्यशालाको समापन कार्यक्रममा बोर्ड अध्यक्ष केसीले…

पहिलो अन्तर्राष्ट्रिय नेपाली ‘रियालिटी शो’ अमेरिकाबाट सुरु

न्यूयोर्क । विश्वभर छरिएर रहेका गायन र नृत्यका नेपाली प्रतिभाको प्रतिस्पर्धा गराइने पहिलो अन्तर्राष्ट्रिय ‘रियालिटी शो’ मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स अमेरिकाको ओहायोबाट सुरु भएको छ । इन्ट्रा–नेसनल वेलफेयर एण्ड सपोर्ट…