‘छड्के २’ को ‘छड्के खालास’
काठमाडौं । बहुप्रतिक्षित सिनेमा ‘छड्के २’को ‘छड्के खालास’ बोलको गीत सार्वजनिक भएको छ ।
हिप–हप जनराको गीतमा भिटेनको शब्द, संगीत र आवाज छ । गीतको भिडियोमा कलाकारहरुको मस्ती मूड, द्वन्द्व र केही संवादसहितका दृश्य समेटिएको छ । निगम श्रेष्ठको…