No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

कला/साहित्य

गायिका सुम्निमाको ‘तारा’ सार्वजनिक

काठमाडौँ । गायिका सुम्निमाको ‘तारा’ गीत सार्वजनिक भएको छ । के टमोटको शब्द रहेको गीतमा गायिका सुम्निमाकै सङ्गीत रहेको छ । गीतको भिडियोलाई अभि सम्पाङ राईले निर्देशन गरेका छन् । भिडियोमा विराज घिमिरेको सहनिर्देशन रहेको छ । विकेश मगर र समन…

विल्सनको हातमा ‘ज्वाइँ साब’

काठमाडौं । नायक विल्सन विक्रम राई आफैं फिल्म निर्देशन गर्ने तयारीमा छन् । उनले अन्य ब्यानरका फिल्ममा पनि धमाधम काम गरिरहेका छन् । उनै विल्सनले अब नयाँ फिल्म ‘ज्वाइँ साब’मा काम गर्ने पक्का भएको छ । निर्माणपक्षले दिएको जानकारी अनुसार,…

अन्जु र प्रमोदको ‘तिम्रो मेरो दिलको बास’

काठमाडौँ । गायक प्रमोद खरेल र गायिका अन्जु पन्तको स्वरमा रहेको ‘तिम्रो मेरो दिलको बास’ गीत सार्वजनिक भएको छ । आइतबार सगरमाथा डिजिटलको युट्युब च्यानलबाट गीतको भिडियो सार्वजनिक गरिएको हो । सन्तोष श्रेष्ठको शब्द तथा संगीतमा सजिएको यस गीतको…

स्मिता दाहालको ‘लुकाउने ठाउँ छैन’

काठमाडौँ । गायिका स्मिता दाहाल र भारतीय गायक दिव्य कुमारको स्वरमा रहेको नयाँ गीत ‘लुकाउने ठाउँ छैन जाली रुमाल’ शनिबार सार्वजनिक भएको छ । सरोज ओलीको शब्द, दीपक शर्माको सङ्गीत र रिकेश गुरुङले संयोजन गर्नुभएको गीतको श्रव्यदृश्यको निर्देशन…

नयाँ वर्षमा नेपाली चलचित्रलाई दर्शकको साथ

काठमाडौँ । नयाँ वर्षलाई लक्षित गरी हलहरूमा तीन नेपाली चलचित्र प्रदर्शनमा छन् । २०८० सालको अन्तिम दिन शुक्रबारदेखि रामबाबु गुरुङ निर्देशित ‘डिग्री माइला’, फिडेल देवकोटा निर्देशित ‘द रेड सुटकेस’ र चौथो सातामा ‘महाजात्रा’ प्रदर्शन…

पौडेल र मालीलाई ‘स्रष्टा चैत्र ३०’ सम्मान

काठमाडौँ  । लोकतान्त्रिक जनआन्दोलनमा साहित्यिक क्षेत्रको योगदानलाई स्मरण गर्दै ‘स्रष्टा चैत्र ३०’ अभियानले २०८० सालको  सम्मान साहित्यकारद्वय ज्ञानुवाकर पौडेल र लक्ष्मी मालीलाई प्रदान गरेको छ । उनीहरुले रचनाका माध्यमबाट…

वर्ष २०८० : ‘प्रदर्शक र निर्मातालाई बराबरी शेयर’

काठमाडौँ ।  शनिबारदेखि नयाँ वर्ष २०८१ सुरु हुँदैछ । यस वर्षको अन्तिम दिन आज दुई नेपाली चलचित्र ‘डिग्री माइला’ र ‘द रेड सुटकेस’ प्रदर्शन गरिएका छन् । चलचित्र ‘महाजात्रा’ चौथो सातामा प्रदर्शनरत छ । यस चलचित्रका निर्माता…

‘पुजार सार्की’ को टिजर सार्वजनिक

काठमाडौं । फिल्म 'पुजार सार्की’ को टिजर सार्वजनिक भएको छ । दिनेश राउत निर्देशित फिल्म 'पुजार सार्की’ को शुक्रबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत टिजर सार्वजनिक गरिएको हो । टिजरमा अभिनेता प्रदीप खड्काले बाजा बजाइरहँदा अभिनेता आर्यन…

गीतकार थापा र गायिका देशारलाई पुरस्कार

मनहरी । भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठानले गीतकार राजेन्द्र थापा र गायिका निशा देशारलाई सम्मान गरेको छ । गीतकार थापा रु एक लाख राशिको ‘बिजुली माया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार’बाट थापा सम्मानित भएका हुन् । वरिष्ठ…

‘ज्वाइँ साब’मा हिमेश पन्त अनुबन्धित

काठमाडौं । निर्माणको तयारीमा रहेको फिल्म ‘ज्वाइँ साब’मा कमेडियन हिमेश पन्त अनुबन्धित भएका छन् । निर्माणपक्ष र उनीबीच फिल्मका लागि सम्झौता भएको हो । रेड आई फिल्मसको प्रस्तुति, ओएसआर डिजिटल र मौसम फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको…