No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

खेल

राष्ट्रिय खो खो प्रतियोगिता यसै सातादेखि

काठमाडौँ । नेपाल खोखो सङ्घको आयोजना तथा सुदुरपश्चिम प्रदेश खोखो सङ्घको सहआयोजनामा प्रथम यु–२१ राष्ट्रिय पुरुष तथा महिला खो खो प्रतियोगिता यसै सातादेखि हुने भएको छ । यही चैत २४ देखि २७ गतेसम्म उक्त प्रतियोगिता कैलालीको धनगढी…

भारतमा नेपाल लगातार दोस्रो खेलमा विजयी

काठमाडौँ । भारतको गुजरातमा जारी मैत्रीपूर्ण टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा पनि नेपाल विजयी भएको छ । नेपालले मंगलबार भएको खेलमा भारतको बरोडालाई २७ रनले पराजित गरेको हो गुजरातको वापीस्थित साई मेघपन…

आयरल्याण्डमाथि नेपालको जित

काठमाडौँ । नेपाल ‘ए’ ले टी–२० क्रिकेटमा आयरल्यान्ड ‘ए’ लाई पराजित गरेको छ । सोमबार भएको खेलमा नेपालले आयरल्याण्डलाई तीन रनले हराएको हो । तीन खेलको टी–२० शृंखला भने आयरल्यान्डले २–१ ले जित्यो । पहिलो र दोस्रो खेलमा आयरल्यान्ड विजयी भएको थियो…

नेपालले आयरल्यान्डलाई दियो २१४ रनको लक्ष्य

काठमाडौँ । नेपाल ए ले टी २० सिरिजको अन्तिम खेलमा आयरल्यान्ड ए लाई २१४ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २१३ रन बनायो । नेपालका लागि आरिफ शेखले ९३ रनको अर्धशतकिय पारी खेले। आरिफ…

आर्सनल र सिटीले अंक बाँडे

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा आर्सनलले पुनः शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ । आर्सनलले म्यानचेस्टर सिटीसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेपछि शीर्ष स्थानमा फर्किने मौका गुमाएको हो । गएराति घरेलु मैदान इथियाद स्टेडियममा खेलमा कुनै…

तेस्रो टी-२० मा आज नेपाल र आयरल्याण्ड भिड्दै

काठमाडौँ ।  नेपाल ‘ए’ले अभ्यास खेलमा आयरल्यान्ड ‘ए’सँग तेस्रो टी–२० क्रिकेट खेल्दैछ । उक्त खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा दिउँसो १ बजे सुरु हुनेछ । नेपाल ‘ए’ले यसअघि खेलेका दुवै खेलमा पराजित हुँदै शृङ्खलाको…

फ्रेन्डसिप कपमा नेपालको विजयी सुरुवात

काठमाडौँ । नेपालले फ्रेन्डसिप कपमा विजयी शुरुवात गरेको छ । आइतबार भएको पहिलो खेलमा नेपालले गुजरात क्रिकेट एसोसियसनलाई ८ विकेटले पराजित गरेको हो । गुजरातले दिएको ९९ रनको लक्ष्य पछाएको नेपालले १५.२ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको…

बाबर आजम फेरि पाकिस्तानी क्रिकेटको कप्तानमा नियुक्त

पाकिस्तान क्रिकेट बोर्डले आइतबार बाबर आजमलाई पुनः पाकिस्तान क्रिकेट टिमको कप्तानमा नियुक्त गरेको छ । यसै वर्ष आयोजना हुने टी–२० विश्वकप क्रिकेटलाई ध्यानमा राखेर बाबरलाई टिमको कप्तान बनाइएको बोर्डले जनाएको छ । गत वर्ष भारतमा सम्पन्न…

चर्च ब्वाइजलाई इटहरी गोल्डकपको उपाधि

धरान । अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबलको उपाधि काठमाडौँको चर्च ब्वाइज युनाइटेडले हात पारेको छ । शनिवार राति इटहरी रङ्गशालामा सम्पन्न खेलमा अघिल्लो संस्करणको उपविजेता चर्च ब्वाइज युनाइटेडले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई…

पेरिस ओलम्पिकको सुरक्षा चुनौतीका लागि विदेशी प्रहरी र सेनाको सहयोग माग

पेरिस ओलम्पिकका लागि सम्भावित आक्रमणविरुद्ध उच्च सतर्कतामा रहेको आयोजक फ्रान्सले शताब्दीमा राजधानी पेरिसमा हुने पहिलो खेलहरूका लागि सुरक्षा योजनालाई अन्तिम रूप दिँदैछ । यसै सिलसिलामा फ्रान्सले गृष्मकालीन पेरिस ओलम्पिकको सुरक्षाका लागि…