No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

खेल

पेरिस ओलम्पिकको सुरक्षा चुनौतीका लागि विदेशी प्रहरी र सेनाको सहयोग माग

पेरिस ओलम्पिकका लागि सम्भावित आक्रमणविरुद्ध उच्च सतर्कतामा रहेको आयोजक फ्रान्सले शताब्दीमा राजधानी पेरिसमा हुने पहिलो खेलहरूका लागि सुरक्षा योजनालाई अन्तिम रूप दिँदैछ । यसै सिलसिलामा फ्रान्सले गृष्मकालीन पेरिस ओलम्पिकको सुरक्षाका लागि…

साङ्ग्रिला फुटबल क्लब विराट गोल्डकपको सेमिफाइनलमा

मोरङ । विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको सहिद रङ्गशालामा रात्रिकालीन ‘विराट गोल्डकप फुटबल’ प्रतियोगिताको आठौँ संस्करणको शनिबार साँझ भएको खेलमा मोरङको साङ्ग्रिला फुटबल क्लब विजयी भएको छ । मोरङको साङ्ग्रिला फुटबल क्लबले भुटानको…

नेपाल आयरल्यान्डसँग ४० रनले पराजित

काठमाडौँ । घरेलु टोली नेपाल ए लाई पराजित गर्दै आयरल्यान्ड ए ले एक खेल अगावै टी–२० शृंखला जितेको छ । शनिबार भएको दोस्रो खेलमा आयरल्यान्डले नेपाललाई ४० रनले पराजित गरेको हो। योसँगै आयरल्यान्डले तीन टी–२० शृंखला २–० ले आफ्नो पक्षमा बनाएको…

आयरल्यान्डले नेपाललाई दियो २२५ रनको लक्ष्य

काठमाडौँ । आयरल्यान्ड ए ले टी–२० शृंखलाअन्तर्गत दोस्रो खेलमा नेपाल ’ए’ लाई २२५ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङमा उत्रिएको आयरल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २२४ रन बनाएको हो । आयरल्यान्ड कप्तान निलले अविजित रहँदै…

आर्मीलाई पराजित गर्दै एनआरटी विराट गोल्डकपको क्वाटरफाइनलमा

विराटनगर । विराटनगरको सहिद रङ्गशालामा जारी विराट गोल्डकपको आठौँ संस्करणमा न्युरोड टिम (एनआरटी) प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ । शुक्रबार भएको रात्रिकालीन गोल्डकपमा विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई दुई–शून्य गोलले पराजित गर्दै…

आयरल्यान्डसँग नेपाल पराजित

काठमाडौं । लोकेश बमको कीर्तिमानी शतकमा आयरल्यान्ड ए विरुद्धको पहिलो खेलमा नेपाल ए पराजित भएको छ । आयरल्यान्डले दिएको २२३ रनको पछाएको नेपाल १९.३ ओभरमा सबै विकेट गुमाउँदै २०१ रन मात्रै बनाउन सक्यो। नेपाल २१ रनले पराजित भएको हो । हारसँगै…

आयरल्यान्डद्वारा नेपाल ए लाई २२३ रनको लक्ष्य

काठमाडौं । आयरल्यान्ड ए विरुद्धको तीन खेलको टी२० सिरिजको पहिलो खेलमा नेपाल ए ले जितका लागि २२३ रनको लक्ष्य पाएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २…

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा

धरान । इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिको लागि चर्च ब्वाइज युनाइटेड र नेपाली सेनाको विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । इटहरी रङगशालामा बिहीबार राति भएको…

विराट गोल्डकपमा भुटानको विजयी सुरुवात

मोरङ । विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन ‘विराट गोल्डकप फुटबल’ प्रतियोगिताअन्तर्गत बिहीबार राति भएको उद्घाटन खेलमा भुटानको आरटिएफसी टीम विजयी भएको छ । आरटिएफसी भुटानले नेपाल पुलिस क्लबलाई ३–० ले…

वर्षाका कारण नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको खेल रद्द

काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ए बीचको टी–२० शृंखलाअन्तर्गत पहिलो खेल वर्षको कारण रद्द भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने तय भएको खेल दिउँसो १ बजेबाट शुरू हुने थियो । तर, बुधबारदेखिको वर्षाको कारण खेल रद्द भएको नेपाल…