आयरल्यान्डले नेपाललाई दियो २२५ रनको लक्ष्य
काठमाडौँ । आयरल्यान्ड ए ले टी–२० शृंखलाअन्तर्गत दोस्रो खेलमा नेपाल ’ए’ लाई २२५ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङमा उत्रिएको आयरल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २२४ रन बनाएको हो ।
आयरल्यान्ड कप्तान निलले अविजित रहँदै…