No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

खेल

इशारामा फुटबल खेल्दै सुस्तःश्रवण भएकाहरु

पोखरा । सुस्तःश्रवण भएका (बहिरा खेलाडी) कसरी फुटबल खेल्न सक्छन् ? धेरैलाई उत्सुकता लाग्ने विषय हो । उनीहरु मज्जासँग फुटबल खेल्छन् । उनीहरुका लागि कुनै विशेष मैदान हुँदैनन् । सामान्य खेलाडी खेल्ने मैदानमा ती खेलाडी खेलिरहन्छन् । बहिरा…

टी–२० क्रिकेटमा पपुवा न्युगिनीलाई पराजित गर्दै नेपालको जित

काठमाडौँ । त्रिकोणात्मक अन्तर्राष्ट्रिय टि–२० शृङ्खलाको दोस्रो खेलमा नेपालले पपुवा न्युगिनीलाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । हङकङको मोङकोकस्थित मिसन रोड क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नेपालले पपुवा न्युगिनीलाई…

नेपालले पीएनजीलाई दियो १९९ रनको लक्ष्य

काठमाडौँ । नेपालले पीएनजीलाई १९९ रनको लक्ष्य दिएको छ । कुशल भुर्तेल र सन्दीप जोराको अर्धशतको सहयोगमा नेपालले पीएनजीलाई १९९ रनको लक्ष्य दिएको हो । हङकङमा जारी त्रिकोणात्मक श्रृङ्खला टी २० आईको अन्तर्गत आफ्नो दोस्रो खेलमा पीएनजीवरिुद्ध टस…

चर्च ब्वाइज झापा गोल्डकप च्याम्पियन

झापा । झापा गोल्डकपको आज भएको फाइनल खेलमा चर्च ब्वाइज युनाइटेड क्लब च्याम्पियन बनेको छ । विर्तामोडस्थित डोमालाल रङ्गशालामा यही फागुन १९ गतेदेखि सुरु भएको गोल्डकपको फाइनल खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ एफसीलाई ३–० ले पराजित…

सेना दिवसमा आयोजित ‘युनिटी रन’मा सञ्जिव र तुलसी पहिलो

महेन्द्रनगर । नेपाली सेनाको सुदूरपश्चिम पृतनाद्वारा २६१औँ सेना दिवसका अवसरमा धनगढीमा आज आयोजित ‘युनिटी रन’ (एकताका लागि दौड) प्रतियोगितामा सञ्जिव नेपाली पहिलो भएका छन् । पुरुष खुल्लातर्फको १० किलोमिटर दौडमा पहिलो हुँदै उनी माउन्टेन बाइकसहित…

 पुलिसलाई हराउँदै मोरङ बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा

धरान ।  मोरङ फुटबल एसोसिएसन नेपाल पुलिस क्लबलाई हराउँदै सुनसरीको धरानमा जारी २४औँ बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा मोरङ फुटबल एसोसिएसनले विभागीय टोली पुलिस क्लबलाई ३–० गोलअन्तरले पराजित गरेको…

नेपाल–पाकिस्तान मैत्रीपूर्ण क्रिकेट सम्पन्न

काठमाडौँ ।  नेपाल–पाकिस्तान मैत्रीपूर्ण टी–२० क्रिकेट प्रतियोगिता आइतबार सम्पन्न भएको छ । साताव्यापी  प्रतियोगिता काठमाडौंस्थित पाकिस्तानी राजदूतावासले आयोजना गरेको हो । विगत १४ वर्षदेखि उक्त दूतावासले हरेक वर्ष टी–२० क्रिकेट…

महिला साफ च्याम्पियनशिपको उपाधि बङ्गलादेशलाई

काठमाडौँ । बङ्गलादेशले भारतलाई ‘पेनाल्टी सुटआउट’मा पराजित गर्दै दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१६ महिला च्याम्पियनशिपको उपाधि जितेको छ । सातदोबाटोस्थित एन्फा कप्लेक्समा आइतबार भएको फाइनल खेलमा बङ्गलादेशले पेनाल्टी…

बुढासुब्बा गोल्डकपमा एनआरटी सेमिफाइनलमा

धरान । धरानमा जारी २४औँ बुढासुब्बा गोल्डकपको आइतबार भएको दोस्रो दिनको खेलमा काठमाडौँको न्युरोड टिम (एनआरटी) ले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–१ गोलले पराजित गरेको छ । जितसँगै एनआरटीले सेमिफाइनलको यात्रा तय गरेको छ । धरान रङशालामा…

नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द

काठमाडौं । हङकङमा आजदेखि सुरु त्रिकोणात्मक टी २० आईको पहिलो खेलमा घरेलु टोली र नेपालबीचको खेल रद्द भएको छ । खेल रद्द भएसँगै दुवै टोलीले १/१ अंक पाएका छन् । हङकङमा वर्षाका कारण प्रभावित खेलमा घरेलु टोलीले टस हारेर ब्याटिङ गरेकोमा ८ ओभरमा…