No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

विचार / ब्लग

बजेटअनुसार मौद्रिक नीति आए आर्थिक वृद्धिको लक्ष्य प्राप्त हुन्छः अध्यक्ष अग्रवाल(अन्तरवार्ता)

काठमाडौं । मुलुकको अर्थतन्त्रमा अझै पनि सुधार हुन सकेको छैन । राजस्व सङ्कलन कम हुँदा सरकारी खाता घाटामा गएको अवस्था छ । सरकारले भने अर्थतन्त्रको यो अवस्था सुधारका लागि बजेटले बाटो समातेको र मौद्रिक नीतिबाट त्यसलाई थप अगाडि बढाउने दाबी गर्दै…

२०४६ अघि र पछि नियतिको बन्धन, कथा र व्यथा

केशवप्रसाद भट्टराई । यही त्रिभुवन विश्वविद्यालय कुनै समयमा भारतीय विश्व विद्यालय भन्दा दशौं बर्ष अगाडि छ भनेर भारतीय विश्व विद्यालयका प्राध्यापकहरू बताउँथे । महाराजगंजको मेडिकल कलेज, पुल्चोकको इञ्जिनियरिङ्ग कलेज, कीर्तिपुरको त्रिवि…

अर्थतन्त्र लयमा मात्र होइन, अझ अर्को तहमा पुग्छः अर्थमन्त्री महत(अन्तरवार्ता)

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको विनियोजन विधेयक (बजेट) प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रियसभामा छलफल चलिरहेको छ । सरकारको वित्त नीतिसँग समन्वयात्मक भूमिकामा रहनुपर्ने मौद्रिक नीति सार्वजनिक गर्नका लागि नेपाल…

किन बन्दैछ नेपाल असफल राष्ट्र ?

केशवप्रसाद भट्टराई । १. २०५१ मा प्रष्टरूपमा नेपाल असफल राष्ट्र बन्ने पृष्ठभूमि तयार भएको देखियो । २०५२ मा असफल राष्ट्र बनाउन आरम्भ गरियो, २०५४ मा आएर त्यसले गति लियो, २०५७– २०५८मा आएर विकराल स्थितिमा पुग्न थाल्यो । अर्को चार वर्ष मुलुक…

सपनामा अद्भूत क्षमताका धनी पृतम सिंहसँग !

शारदाप्रसाद त्रिताल । सपना पनि कस्तो देखेको ! हिजो राति सपनामा चर्चित पात्र पृतम सिंहसँग भेट भएछ । उहाँलाई देख्नासाथ मैले सोधें तपाइँको यत्रो चर्चाको रहस्य के हो ? उहाँले भन्नु भएको घटनाको सार यस्तो थियो– प्रचण्डलाई प्रधानमन्त्री बनाउन…

युवाहरूलाई बाँच्ने आशा दिन सक्दैन भने त्यो राजनीतिको के अर्थ ?

गगन थापा । मन निक्कै भारी छ, मस्तिष्क प्रश्नहरूले घेरिएको छ । पछिल्ला केही हप्तामा सामाजिक सञ्जाल, युवा कलाकारहरूको आत्महत्याको खबरले भरियो । एक पछि अर्को प्रतिभाले आफ्नो जीवन अन्त्य गरेको देख्दा मन कुँडिएको छ। आज बिहान सामाजिक सञ्जाल…

अस्वाभाविक होइन प्रधानमन्त्रीको अभिव्यक्ति

केशवप्रसाद भट्टराई । अबको स्वाभाविक बाटो नै प्रचण्ड र प्रितम सिंहले अवलम्वन गर्नुभएको बाटो हो ! प्रचण्डजी किमार्थ गलत हुनुहुन्न ! १. हिजो हामी व्यवस्था बदलिदिन/नयाँ व्यवस्था ल्याउन निर्णायक सहयोग गरिदिन भारत गयौँ, अन्य देशहरूमा गयौँ ।…

आचरण विनाको ज्ञान र ह्यान्डल विनाको कराइ उस्तै हुन्

डा. युवराज संग्रौला । आचरण विनाको ज्ञान र ह्यान्डल विनाको कराइ उस्तै हुन् । दुबैले क्षति गर्छन् । आँखामा दृष्टि मात्र हुन्छ, देखेको कुरालाई ज्ञानले विश्लेषण गर्ने क्षमता भएन भने, मानिस सिक्दैन सिक्दै नसिकी गुरु बन्न खोज्छ, उसलाई मूर्ख…

मुलुकको शान तथा सम्मानमा ठेस लागेको भनिए पनि सत्य हो प्रचण्डको अभिव्यक्ति

जेपी गुप्ता । पुरानो कुरा खोज्दै गर्नु होला । यताका कुराहरू त जगजाहेर छ । नेपालका नेताहरू, खासगरी प्रधानमन्त्री भएकाहरू सबै ‘दिल्ली परस्त’ रहेका छन् । शासनसँग सम्बन्धित अपवादकाबाहेक लगभग हरेक निर्णयमा दिल्लीको हस्तक्षेप रहेको छ वा यहाँका…

अब नेताहरुको टाउका जोडेर होइन, भविष्य भएका युवाहरुको मन जोडेर अघि बढ्नुपर्छ

शंकर पोखरेल । यतिबेला नेकपा ब्यूँताउने कुराको चर्चा चलाइएको छ । विगतमा नेकपाको नेतृत्वको सरकार ढालेर कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न राष्ट्रपतिदेखि सर्वोच्च अदालतसम्म धाउनेहरु नै यसमा सकृय देखिन्छन् । यतिसम्मकी आम चुनाववाट प्राप्त…