हामी अब निगमलाई जहाज खरिदका लागि ऋण दिन सक्दैनौंः प्रशासक धिताल(अन्तरवर्ता)
काठमाडौं । आम कर्मचारीको हितका लागि स्थापित कर्मचारी सञ्चय कोषले ६ दशक भन्दाबढीको यात्रा तय गरेको छ । कूल पाँच खर्ब बराबरको कोष परिचालन गरेर सो संस्थाले कर्मचारीको समग्र सेवा र सामाजिक सुरक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान गरेको छ । नेपालको…