No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

विचार / ब्लग

अदालतको आदेश र बालेनको टिप्पणी

केशवप्रसाद भट्टराई । राष्ट्र थियो ध्वस्त पारिएको छ, राज्य बन्न दिइएको छैन । सबैप्रमुख राजनीतिक दल राष्ट्र र राज्यमाथि प्रहार गरेर तिनलाई ध्वस्त पारेर सत्तामा आएका हुन् । राज्य र राष्ट्रको मर्यादा माथिको प्रहारमा अदालत, सेना, प्रशासन,…

युद्धको आगोले अन्तत: आफैंलाई पनि पोल्छ नै !

नारायण गाउँले । राष्ट्रपति पुटिनले झन्डै दश वर्षअघि युक्रेनभित्र गृहयुद्ध शुरू गराउन आफ्ना अति विश्वासपात्र एवं उग्रराष्ट्रवादी एवगेनी प्रिगोझिनमार्फत् छदम् रूपमा खोलेको सशस्त्र समूह ’वाग्नर’ले आज पुटिनको सेनाविरुद्ध नै धावा बोलेपछि…

१३ सांसदका प्रश्नमा प्रधानमन्त्रीको जवाफ (प्रश्नोत्तरसहित)

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रत्यक्ष प्रश्नोत्तर गरेका छन् । बैठकमा १३ सांसदले समसामयिक विषयमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर गरेका थिए । विकास निर्माण, किसानका…

हाम्रा पूर्खा राष्ट्रको लागि विदेशीसँग लडे, अब हामी राष्ट्रियताको नाममा आफूआफू लड्ने छौं

दीपकराज गिरी । आज म लेख्दैछु...'मलाई लाग्छ हामी गम्भीर मोडमा आइपुगेका छौं । बास्तवमा जुन प्रकारको जनअपेक्षा थियो दलहरूले त्यसको ठिक विपरित काम गरेकै हो । देशमा परिवर्तन अनेकौं भए तर ति केबल राजनीतिक परिवर्तन मात्रै थिए । जनताको अवस्थामा…

बालेनको बालहठ

डा. राजेन्द्रकुमार श्रेष्ठ । यस्तो नहोस ! तर संभवतः बालेनको गल्तीले उनको राजनीतिक जीवन समाप्त पनि हुन सक्छ। उनका शत्रुहरूले उनलाई मजाले फसाउन सफल भए । उनलाई उक्साउने हैन संयमित भएर गल्ती महसुस गर्दै अगाडि बढ्न भन्नुपर्छ यदि देशको हित…

पोखरा विमानस्थल बिआरआई परियोजनाअनुसार नै बनेको हो भने नेपाल सरकारले स्पष्ट पार्नुपर्छ

जेपी गुप्ता । पोखरा विमानस्थल बनाउन सरकारले चीनको एक्जिम बैंकसँग बि.स. २०७२ मा सम्झौता गरेर १ अर्ब ३७ करोड ८७ लाख चिनियाँ युआन ऋण लिएको हो। यस विमानस्थलमा बुधबार पहिलो पटक एक प्रायोजित चिनियाँ विमान अवतरण भएको हो । यस अवतरणले यो…

वैरागीलाई अजित डोभाल सरह भएँ भन्ने भ्रम परेको हो ?

अमृत खरेल । नेपालको संविधानले चिन्दै नचिनेको राष्ट्रिय सुरक्षा सल्लाहकार भन्ने पद खडा गर्ने र सो सम्बन्धी संवैधानिक वा कानूनी व्यवस्था समेत नभएको स्थितिमा सो पदका लागि के कस्तो योग्यता र विशेषज्ञता चाहिने र उक्त पदाधिकारीको काम, कर्तव्य र…

पपुलिष्ट एजेण्डाको नयाँ भर्सनमा बालेनले लगाएको राष्ट्रियताको जलप

जेपी गुप्ता । पुरै दक्षिण एशियाको हिमाली खण्ड अर्थात् हिमवतखण्ड अनि पूर्व–उत्तरको ब्रम्हपुत्रको बहाव तथा दक्षिणमा गंगाको मैदानी भाग हुदै उपल्लो कश्मिर–कन्दहारसम्म धार्मिक एवं साँस्कृतिक रूपमा साझा धरोहरका क्षेत्र हुन् । यसभन्दा पनि धेरै…

मुख्यसचिवले अवकाशपछि राजदूत पदको आश गर्ने होइन

शारदाप्रसाद त्रिताल । १ मुख्य सचिवमा नियुक्त हुनु भएकोमा मित्र शंकरदास बैरागीलाई बधाइ तथा सफल कार्यकालको हार्दिक मंगलमय शुभकामना । २ नयाँ मुख्य सचिव प्रशासनिक दृष्टिले जटील परिस्थिति विद्यमान रहेको समयमा नियुक्त हुनु भएको छ । ३…

लोकसेवा आयोगका अध्यक्ष रेग्मीलाई आठ प्रश्न

काठमाडौं । नेपालको सबैभन्दा पुरानो संवैधानिक अङ्गका रूपमा स्थापना भएको लोकसेवा आयोगले आज ७३ औँ वार्षिकोत्सव मनाउँदै छ । निजामती सेवाको पदमा नियुक्तिका लागि उपयुक्त उम्मेदवार छनोट गर्ने र निजामती सेवाको पदबाहेक नेपाली सेना, नेपाल प्रहरी,…