सुशील कोइरालाको सकस र अहिले देखिएको सत्ताको खेल !
शारदाप्रसाद त्रिताल ।
म निर्वाचन आयोगको सचिवमा सरुवा भई गएको एक महिना हुन लागेको थियो । निर्वाचन आयोगका त्यतिवेलाका पदाधिकारीहरुको व्यबहारले आयोगको छविमा ठूलो धक्का लाग्दै गरेको पाएँ । त्यसबारे प्रधानमन्त्रीज्यूलाई ब्रिफिङ गर्न समय…