No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

विचार / ब्लग

‘प्रेम आचार्यको घटनाको छानबिन गर्नुहोस्, अन्यथा मानिसका न्यायका पुकार विद्रोहमा परिणत हुन…

डा. युवराज संग्रौला । प्रेम आचार्यको आत्मदाह घटना सानो घटना होइन । विगत केही महिनादेखि मलाई भेट्न यस्ता थुप्रै पीडितहरु आउनु भयो । केही साथीहरूका समस्या संम्बन्धित निकायामा कुरा राख्ने कार्य पनि भयो । यो अपराध गर्नेहरुमाथि कडा कार्बाही…

भ्रष्टाचारी भन्ने र पाएको दिन मिलेर खाने हाम्रो मुद्दा हो, प्रेमप्रसादहरुको किन पर्नु ?

नारायण गाउँले । नेता, सरकार, सिस्टम परको कुरो भयो, तर सत्य के हो भने यदि उनले आत्मदाह नगरेको भए उनको त्यति लामो स्टाटस मैले पनि शायदै पढ्ने थिएँ । आत्मदाह पक्कै समाधान होइन, तर समाधान के हो त भन्न सक्ने अवस्थामा पनि म छैन । उनी…

आगामी आर्थिक वर्ष ठूला र नयाँ आयोजना ल्याउन सक्ने अवस्थामा छैनौंः उपाध्यक्ष श्रेष्ठ(अन्तरवार्ता)

काठमाडौं । साढे पाँच वर्षपछि राष्ट्रिय योजना आयोगको उपाध्यक्षका रुपमा डा. मीनबहादुर श्रेष्ठले सिंहदरबारकोे दोस्रो ‘इनिङ्स’ सुरु गरेका छन् । प्रधानमन्त्रीका रुपमा तेस्रो कार्यकाल सुरु गरेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सोचअनुसार काम गर्ने…

मोहनशम्सेर, त्रिभुवन, मातृकाप्रसाद र वीपीदेखि पाकिस्तानका सवालहरूमा नेहरूका निर्णयहरूमा उनको छाप…

केशवप्रसाद भट्टराई।  प्रजातान्त्रिक व्यवस्था कसरी चल्दछ ? र राजनीतिक नेतृत्व के हो र प्रशासक के हो भन्ने बारे भारतीय प्रधानमन्त्री नेहरू र विदेश सचिव गिरिजा शङ्कर बाजपेयीको कुराकानीको एउटा सन्दर्भ १. सन् २०१३ मा अमेरिकी विदेश मन्त्री…

जाडोमा मृत्युः गरिबीका कारणले वा अवितरणमुखी नीतिले ?

जेपी गुप्ता । जाडोले मधेसका केही जिल्लाहरूमा स्कूलहरू बन्द भए । फेरि पनि बन्द हुनसक्छ । केही गरिब तथा बिपन्नहरूको मृत्यु भयो । मृतकको संख्या बढ्न पनि सक्छ। मधेसमा अप्रत्यासित रूपमा पहिलो पटक यो मौसम आएको होइन यो अपवादको जाडो हैन । मधेसमा…

साम्राज्यवादको हस्तक्षेपको खतरा पहिले भन्दा कैयौँ गुणा बढेको छ

मोहनबिक्रम सिंह । हामीलाई लाग्छ, प्रतिगमनका विरूद्धको सङ्घर्ष सिद्धिएको छैन । चुनावमा हाम्रो प्रतिगमनमाथि विजय भएको थियो । प्रतिगमनलाई बहुमत प्राप्त भएको थिएन । त्यसका साथै गठबन्धनलाई पनि बहुमत प्राप्त भएको थिएन । तर चुनावपछि प्रतिगमनका…

नेपाललाई आँखा उपचारमा विश्वकै प्रमुख गन्तव्यस्थल बनाउन सकिन्छ : डा. रुइत

काठमाडौं । नेपालले गर्व गर्न लायक व्यक्तित्व हुन् डा सन्दुक रुइत । मोतिबिन्दुका कारण नेत्रज्योति गुमाउँदा अन्धकारमय जीवन बिताउन विवश लाखौँ नेपालीको आँखा देखाइदिएका उनले विश्वका अन्य मुलुकहरुमा पनि गएर सेवा गरेका छन् । विश्व समुदायमा…

नेपालमा जनसङ्ख्याको भूराजनीतिक उपयोग !

केशवप्रसाद भट्टराई । नेपालका राजनीतिक दलहरू, वौद्धिक समुदाय र मिडियाको सहयोग र बलमा नेपालका छिमेकीहरू र अन्य शक्ति राष्ट्रहरू नेपालको राजनीतिलाई मात्र होइन, यहाँको जनसङ्ख्यालाई पनि आफ्ना भूराजनीतिक लक्षकालागि उपयोग गरिरहेका छन् । उपयोग…

यति गरेर देखाउने हो भने भ्रष्टाचार नियन्त्रणका विषयमा गरेका प्रतिबद्धतामा विश्वास गर्न सकिनेछ

शारदाप्रसाद त्रिताल । केही दलहरुले चुनाव घोषणापत्रमा भ्रष्टाचार नियन्त्रणका विषय उल्लेख गरेका थिए र अहिलेको संसदमा ती दलहरुको राम्रै उपस्थिति पनि छ र सरकारमा पनि प्रतिनिधित्व छ । ती दलका केही सांसदहरुले संसदको बैठकमा भ्रष्टाचारको…

यस्तो पो कानुनी राज्य !

नारायण गाउँले । प्रधानमन्त्री ऋषि सुनकलाई बेलायती प्रहरीले दोस्रो पटक जरिबाना गरेको छ । उनले बेलायतको पिछडि़एका क्षेत्रमा नयाँ लगानी र विकासका योजनाबारे सानो भिडियो सन्देश जारी गरेका थिए । यो सन्देश उनको चलिरहेको कारमा खिचिएको थियो ।…