No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

विचार / ब्लग

गगन र विश्वप्रकाशहरू बलियो बनेर नउभिएको भए आज ती महामन्त्री बन्दैनथे

नारायण गाउँले । शेरबहादुर देउवाविरुद्ध उभिनु, लड्नु या उनका कमजोरीबारे बोल्नु कांग्रेसविरुद्ध बोल्नु हो भन्ने गलत भाष्य स्थापित हुन नदिनु सबैभन्दा महत्वपूर्ण पक्ष हो । निरङ्कुश नेतृत्व र दास कार्यकर्ता जन्माउने यस्तो भाष्य आजभोलि निकै…

अनि राजनीतिक स्थिरता ?

केशवप्रसाद भट्टराई ।  १. ठूलो विकास, प्रगति र समृद्धि हाँसिल गरेका मुलुकहरुले सिकाएको पाठ के हो भने जव कम्तीमा जुन मुलुकमा २० वर्ष सम्म आर्थिक नीतिमा स्थिरता हुन्छ, राजनीतिक अशान्ति र अस्थिरता हुन्न, यौटै वा धेरै ठूलो नीतिगत मतभेद नभएको…

नासोको रुपमा श्रीपेच छोडेर गएको शक्तिलाई सम्बोधन गरियोस्

जनकराज पाठक । १)राजतन्त्र र राजसंस्था नितान्त दुई फरक चिज हुन् । राजतन्त्रले शासन गर्छ भने राजसंस्था प्रजातन्त्रको परिधिभित्र एकताको प्रतिकको रुपमा उपस्थिति जनाउँछ । जसले प्रजातन्त्रलाई थप बलियो वनाउन मद्दत गर्छ ।…

संसदीय शासन प्रणालीमा गैरसंसदीय अभ्यास ?

काठमाडौं । संविधानविद डा. चन्द्रकान्त ज्ञवालीले सांसदले शपथ नलिई सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गर्नु गलत भएको टिप्पणी गरेका छन् । सामाजिक संजालमाफर्तत ज्ञवालीले यस्तो बताएका हुन् । उनले भनेका छन्, ‘नेपालको संविधानले संसदीय शासन…

भ्रष्टाचार उन्मूलन सुशासनको प्रत्याभूति मात्र नभई सङ्घीयता सवलीकरणको कडी हो

नारायणप्रसाद घिमिरे ।  सदा झैँ यस वर्ष पनि नेपालमा भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस भव्यरुपमा मनाइयो । सरकारी तथा गैरसरकारी निकायले छुट्टाछट्टै कार्यक्रम गरी यो दिवस विशेष महत्वका साथ मनाए । नेपालमा भ्रष्टाचार नियन्त्रण गर्ने…

चित्रबहादुर केसी र चोलेन्द्रशम्सेर जबरा प्रकरण

मोहनबिक्रम सिंह । आज सम्पूर्ण देश र जनता, सर्वाेच्च अदालत, बार, संसद समेतका अगाडि यो छर्लङ्ग भइसकेको छ कि चोलेन्द्रशम्सेर जबरालाई न्यायधीशमा नियुक्त गर्न र उनलाई प्रधानन्यायाधीश बनाउनु एउटा गम्भीर गल्ती थियो । त्यो प्रकरणबाट यो कुरा पनि…

राजा महेन्द्र र उनका उत्तराधिकारीको शासनलाई राष्ट्रको हित अनुरूप समय सापेक्ष भन्न मिल्दैन

जेपी गुप्ता । राजा महेन्द्रले पौष १, २०१७ को आफ्नो कदमलाई 'राष्ट्र जगेर्ना एवं नेपाली मात्रको हीतका लागि' भनी जलप लगाए । जनताको सत्ता कब्जा गर्दाको बखतको पहिलो सम्बोधनमा 'जनताको नासोलाई चाडै फर्काउने' भने। तर, २०१९ सालमा पूर्णतः…

गैरदलीय पृष्ठभूमिका सक्षम व्यक्तिलाई राष्ट्रपतिको पदमा किन ?

केशवप्रसाद भट्टराई । १. आमजनता र सवै राजनीतिक आस्थाका व्यक्तिलाई आफ्नो अभिभावकको रूपमा उनलाई स्वीकार्न सजिलो हुने, २. राष्ट्रपतिको गरिमा र मर्यादा राजनीतिक दलहरूको सत्ता स्वार्थको तीतो विवादबाट मुक्त र स्वतन्त्र रहने, ३. सवै…

चुनावबाट आएको संसदको बनोट अनुसार अब झनै अनेकौं नाटकहरु मञ्चन हुने संकेत

शारदाप्रसाद त्रिताल । १. संविधानसभा मार्फत १२०२ जना सभासदको नामबाट केही सीमित व्यक्तिको स्वार्थ अनुरुप वर्तमान संविधान बनेको हो । शायद संसारको सबैभन्दा धेरै खर्च गरी निर्माण भएको संविधान पनि यही होला । २. यो संविधान कति कमजोर धरातलमा…

को र कसको सरकार ?

ऋषि कट्टेल । म विहान करिव ९ देखि १० वजेसम्म घामलागेपछि सडकमा घाममा निस्कन्छु । त्यसबेला खुद्रा व्यपारीहरु, ठेलागाडामा तरकारी बेच्नेहरु, सडकमा काम गरिरहेका कामदारहरु, कहिलेकाहीँ समय मिलाएर जग्गा भाडामा लिएर तरकारी खेती गरिरहेका गाई…