No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Main News

इन्टरनेट सेवा अवरुद्ध गरे हदैसम्मको कारबाही गर्ने प्राधिकरणको चेतावनी

काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा अवरुद्ध भएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । शुक्रबार विज्ञप्ति जारी गरी प्राधिकरणले केही सेवा प्रदायकको सेवा अवरुद्ध गरेको पुष्टि भएको…

झापामा कक्षा १२ को परीक्षा दिएर फर्किरहेकी छात्रामाथि गोली प्रहार

दमक । झापाको दमकमा एक विद्यार्थीमाथि गोली प्रहार भएको छ । उदयपुर घर भई दमकमा पढ्दै गरेकी १८ वर्षीया एनिका अधिकारीमाथि शुक्रबार दिउँसो गोली प्रहार भएको हो । हिमालय माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत अधिकारी परीक्षा दिएर फर्किरहेका…

गण्डकी प्रदेशका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आगामी आइतबार प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । आइतबार बस्ने प्रदेशसभा बैठकबाट अधिकारीले विश्वासको मत लिने भएका हुन् । मुख्यमन्त्री अधिकारीले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस…

डढेलोबाट जङ्गलका स्रोत जोगाउनै मुस्किल

प्रगति ढकाल, काठमाडौँ । डढेलोविद् सुन्दर शर्मा यही साता मंगोलिया भ्रमणमा जाने अन्तिम तयारीमा थिए । तर, मुलुकका विभिन्न स्थानका जङ्गल डढेलोले जलिरहँदा उनलाई भ्रमणमा निस्कन मन लागेन । विदेश जान मरिहत्ते गर्नेहरु धेरै छन् यहाँ तर उनको डढेलो…

अर्काको नागरिकता दुरुपयोग गरी कन्सल्टेन्सी संचालन, दुईसय जनाबाट तीन करोड ठगी, दुई पक्राउ

काठमाडौं । नागरिकता दुरुपयोग गरी कन्सल्टेन्सी चलाएर जापान पठाइदिने प्रलोभनमा पारी ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले रामेछापको लिखु तामाकोशी ७ घर भई काठमाडौंको कागेश्वरी मनहरा बस्दै…

कांग्रेस चुनौतीहरुको सामना गरेर अघि बढ्न सक्नुपर्छः सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा खेलकुद क्षेत्रले ठूलो आयामका रुपमा विकास गरेको बताएका छन् । शुक्रबार काठमाडौंमा नेपाल लोकतान्त्रिक खेलकुद संघको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रम सभापति देउवाले देशमा…

टिआरसी विधेयक अल्पमत र बहुमतका आधारमा टुङ्ग्याउने विषय होइनः उपसभापति गुरुङ(अन्तरवार्ता)

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङले लोकतन्त्रको विकल्प भनेको सम्मुन्नत लोकतन्त्र नै भएकाले अभ्यासका माध्यमबाट यसलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् । उनले छोटो अवधिमा सरकार परिवर्तन भइरहने प्रवृत्तिले जनतामा…

स्वास्थ्य बीमा गराएका काठमाडौँ महानगरभित्रका १ लाख स्वास्थ्य बिमितको कार्ड जारी हुँदै

काठमाडौँ । स्वास्थ्य बीमा गराएका काठमाडौँ महानगरपालिकाभित्रका १ लाख बिमितको कार्ड जेठ १ गते जारी हुने भएको छ । यसमा सबैभन्दा धेरै बिमित वडा नम्बर १५ बाट छन् । कार्ड जारी भएसँगै स्वास्थ्य उपचार सेवा सञ्चालन हुनेछ । बीमा गराउने कार्य नियमित…

अमेरिका पुर्याइएका तेह्रौं, सत्रौँ र अठारौँ शताब्दीका मूर्ति यसरी ल्याइयो नेपाल

वासिङ्टन, डिसी । अमेरिकास्थित नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल पठाएको छ । अमेरिकी नागरिक सुसन व्राडफोर्डले सङ्कलन गरेको ती सामग्री हालै हवाइ टापुमा हस्तान्तरण गरिएको थियो । दूतावासका कर्मचारीलाई हस्तान्तरण…

निष्पक्ष पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य सर्त: राष्ट्रपति

काठाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा स्वदेश तथा विदेशमा बस्ने सम्पूर्ण पत्रकारसहित नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा  शुभकामना व्यक्त गरेका छन्। दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले…