No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Main News

स्लोभाकियाका प्रधानमन्त्रीमाथि गोली प्रहार

बीबीसी । युरोपेली मुलुक स्लोभाकियाका प्रधानमन्त्री रोबेर्टो फीट्सोमाथि गोली चलाइँदा उनी गम्भीर घाइते भएका छन् । 'गम्भीर अवस्था’मा उनको उपचार भइरहेको जनाइएको छ। हमलालाई कतिपयले हत्या प्रयास भनिरहेका छन् । ह्यान्डलोभा शहरस्थित एउटा…

रवि लामिछानेको नाम बीचमा घुसाएर ओलीले बनाउन चाहेको ‘मानवढाल’ मात्र होः गणेश कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले पार्टी सभापति रवि लामिछानेको नाम बीचमा घुसाएर एमाले अध्यक्ष केपी शर्मा ओली ’मानवढाल’ मात्र बनाउन खोजेको आरोप लगाएका छन् । बुधबार सामाजिक संजालमार्फत कार्कीले ओलीको…

दुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी

काठमाडौँ । एक गिरोहले दुबई र कुवेतमा सम्पर्क कार्यालय खोली नेपालबाट मानव तस्करी गर्ने गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ । नेपाल प्रहरीले हालै गरेको अनुसन्धानमा ती गिरोहले दुबई र कुवेतका कार्यालयमा एजेन्ट राखेर नेपालीहरुलाई भिजिट भिसामा…

पेट्रोलको ७ तथा डिजेल र मट्टितेलको लिटरमा ५ रुपैयाँ मूल्य घट्यो

काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेसनबाट बुधबार प्राप्त नयाँ खरिद मूल्यअनुसार नेपालमा पेट्रोलमा ७ र डिजेल/मट्टितेल लिटरमा ५ रुपैयाँ घटाइएको हो । अब पेट्रोल उपत्यकामा १७१ र डिजेल÷मट्टितेल लिटरको १५४…

नेपाल क्रिकेट संघद्वारा सन्दीपको निलम्बन फुकुवा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ । उच्च अदालतबाट सफाइ पाएसँगै क्यानले सन्दीपको निलम्बन फुकुवा गरेको हो । क्यानको विज्ञप्तिमा भनिएको छ, ‘सम्मानित उच्च अदालत पाटनको मिति २०८० जेठ २ को…

जसपा विभाजनका विषयमा भएका निर्णय यथास्थितिमा राख्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

काठमाडौँ । सर्वोच्च अदालतले जनता समाजवादी पार्टी नेपाल विभाजनका विषयमा भएका निर्णयहरु यथास्थितिमा राख्न निर्वाचन आयोगको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । बुधबार न्यायाधीश विनोद शर्माको एकल इजलासले जेठ ८ गते अन्तरिम आदेशका लागि…

नेपाललाई जहाँ मैले पुर्‍याएको थिएँ, त्यसभन्दा पनि माथि पुर्‍याउनेछुः सन्दीप लामिछाने

काठमाडौँ । बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएपछि समर्थकले खुसीयाली मनाएका छन् । बुधबार न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले काठमाडौँ जिल्ला अदालतको यसअघिको फैसलालाई उल्ट्याउँदै…

उच्च अदालतले दियो सन्दीपलाई सफाइ

काठमाडौं । बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको छ । बुधबार उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले सन्दीपलाई जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै सफाइ दिएको हो…

मेरो जवाफ चित्त नबुझे कांग्रेसले विरोध गरोस्, तर मलाई सदनमा बोल्न दिइयोस्ः गृहमन्त्री लामिछाने

काठमाडौ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूमाथि कांग्रेसले लगाएको आरोपका बिषयमा संसदमा बोल्न पाउनुपर्ने माग दोहोर्याएका छन् । बुधबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलपछि…

सोह्रौँ योजना कार्यान्वयन गर्न एक सय ११ खर्ब लागत अनुमान

काठमाडौँ । सोह्रौँ योजना कार्यान्वयनका लागि करिव एक सय ११ खर्ब लागत अनुमान गरिएको छ । राष्ट्रिय योजना आयोगले बुधबार सार्वजनिक गरेको विवरणअनुसार सोह्रौ योजना कार्यान्वयन गर्न करिब एक सय ११ खर्ब लागत अनुमान गरिएको छ । आयोगका उपाध्यक्ष…