No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Ujyaalo Nepal

अमेरिका र रुससँग खोप खरिदका लागि सरकारले थाल्यो पहल

काठमाडौं । कोभिड–१९ को दोस्रो लहरको संक्रमणदर दिनानुदिन तीव्र गतिमा बढ्दै गइरहेका सन्दर्भमा कोभिड–१९ व्यवस्थापनका लागि लक्षित कार्ययोजना कार्यान्वयनमा आएको छ । कोरोनाको रोकथाम, नियन्त्रण र उपचार पद्धतिलाई थप सुदृढ एवम् प्रभावकारी बनाउन…

काेभिड को बिचमा काठमाडौं महानगर पालिका द्वारा न्यूरोड गेट मर्मत शुरू

काेभिड को बिचमा काठमाडौं महानगर पालिका द्वारा न्यूरोड गेट मर्मत शुरू । यहि २०७८ साल कार्तिक मसान्त भित्र सकिने । तस्वीरः न्हुँच्छेमान डंगाेल ,…

पूर्वअधिराजकुमारी प्रेरणा शाहको कोरोना रिपोर्ट नेगेटिभ, पूर्वराजाको अवस्था सामान्य, पूर्वरानीकाे…

काठमाण्डौं । पूर्वअधिराजकुमारी प्रेरणा शाहको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । उहाँ अब कोरोना संक्रमणमुक्त हुनु भएको छ । उहाँ छिट्टै अस्पतालबाट डिष्चार्ज हुने बुझिएको छ । कोरोना संक्रमण भएपछि विगत १३ दिनदेखि पूर्व राजदम्पती र प्रेरणाको…

प्रधानमन्त्रीकै छत्रछायाँमा जनस्वास्थ्य माथि गरेको यति ठूलो अपराध र बेइमानी अक्षम्यः शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कमिसन नमिलेकै कारण प्रधानमन्त्री केपी ओली निकट व्यावसायीहरु विजय दुगड र ऋतु वैद्यले कोरोना भ्याक्सिन रोकेको भन्ने खबरले लज्जित बनाएको बताएका छन् । बिहीबार सामाजिक संजालमार्फत कोइरालाले…

शासक वर्गले कोरोना महामारीलाई हल्का रुपमा लिँदा स्थिति भयावह

डा. प्रकाशचन्द्र लोहनी । १. नेपालका शासक वर्गले कोरोना महामारीलाई सधैं हल्का तरिकाले लिएका हुन् । अब त सत्ताको अंकगणित सुरु भइसक्यो । जनताको समस्या झन् ओझेलमा पर्ने सम्भावना छ। तैपनि स्वास्थ मन्त्रालयले केही सक्रियता देखाएको हो कि जस्तो छ…

निषेधाज्ञाकाे छैठाैं दिनः सरकार निषेधाज्ञा कडा पार्दै, अवधि थप्दै, नागरिकका बेग्लै हैरानी

अाज निषेधाज्ञा काे छैठौं दिन २०७८/०१/२१ गते मंगलबार काठमाडौंमा बिहान काे दृश्य । तस्वीर न्हुँच्छेमान  डंगाेल।

राजा रानीसहित सबै काेराेना पीडितकाे स्वास्थ्यलाभकाे कामनासहित दीप प्रज्वलन

दीपक तिम्लसिना । अास्थाका दियाे बाले उनीहरूले । शुभेच्छाकाे पुकारा गरे । मन , वचन र कर्मले उनीहरूले राजा, रानी र राजपरिवारका अन्य सदस्य मात्र हाेइन देशभित्र र देश बाहिरका सबै काेराेना पीडितहरूकाे स्वास्थ्य लाभकाे मंगल कामना गरे । सिंगाे…

स्वास्थ्य पूर्वाधारमा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि सरकारले चालेका निषेधाज्ञालगायत कदममा सहयोग र साथ दिन सबैमा आग्रह गरेका छन् । सोमबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गत वर्ष प्रवेश गरेको…

निषेधाज्ञाकाे पाचाैं दिन हेनुहाेस उपत्यकाकाे सुनशान दृश्यः फाेटाे फिचर

७ दिनको लागि सरकारले लक डाउन गरेकाे अाज पाँचौं दिन २०७८/०१/२० गते पनि बाटाेकाे अबस्था सुनसान नै थियो । तस्वीरः न्हुँच्छेमान डंगाेल ।

लक डाउनकाे चाैथाे दिन-१९ गते खिचापोखरी,न्यूराेड,इन्द्रचोक र ज्याथाकाे सुनसान दृश्य, फाेटाेफिचर

लक डाउनकाे अाज चाैथाे दिन २०७८/०१/१९ गते खिचापोखरी,न्यूराेड,इन्द्रचोक र ज्याथाकाे सुनसान दृश्य । तस्वीरः न्हुँच्छेमान डंगाेल ।…