No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Ujyaalo Nepal T.V.

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ — कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । धनुषा जिल्ला प्रहरीमा परेको उजुरीबारे कुनै सोधपुछ नै नगरी पक्राउ पुर्जी जारी गरिएको अध्यक्ष सिरोहियाले जानकारी दिएका छन् ।…

सदस्य सचिव डा. थापालाई सफाइ, शिव सेना सम्पर्क प्रमुख अशोक सिंहद्धारा वधाई ज्ञापन

काठमाडौं । विशेष अदालतले पशुपतिनाथको जलहरी प्रकरणमा मुछिएका पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापा सहित ३ जनालाई सफाइ दिएको छ । सदस्य सचिव थापालाई विशेष अदालतद्धारा दिईएको सफाईप्रति शिवसेना भारतका विदेश सम्पर्क…

बझाङ प्रदेशसभा निर्वाचन – एमालेको मिसन ८४ प्रति हरियो झण्डा

युएन टिप्पणी । अघिल्लोपटक कांग्रेसले विजयी झण्डा फहराएको बझाङ प्रदेशसभा १ मा यसपालि भने मत उल्टिएको छ । प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि भएको उपनिर्वाचन कांग्रेसलाई फापेन । सो क्षेत्रमा एसपटक एमालेले बाजी मारेको छ ।…

इलामको उपचुनाव रास्वपालाई किन भयो ? उडायो सपना सबै हुरीले…

युएन विश्लेषण । अघिल्लो प्रतिनिधि सभा अन्तर्गत तीन वटा निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुँदा दुई वटा क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले बाजी मारेको थियो । यो वैशाख १५ मा प्रतिनिधि सभा अन्तर्गत इलाम–२ मा भएको उपनिर्वाचनपछिको मतगणनामा…

रुस–युक्रेन युद्धः बेहाल नेपालीको आन्दोलन कहिलेसम्म नसुन्ने सरकार ?

युएन टिप्पणी । रुस र युक्रेनसँग नेपालको कूटनीतिक सम्बन्ध छ, तर दुई वर्षदेखि जारी उनीहरूबीचको युद्धसँग नेपालको कुनै साइनो छैन । तर, युद्धमा सामेल नेपालीको भने अवस्था बेहाल छ । युद्धमा बढ्दो मानवीय क्षति सम्बन्धित परिवार र सरकार दुवैका लागि…

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ प्रधानमन्त्री

काठमाडौँ, १४ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न शैक्षिक पाठ्यक्रमलाई समय सान्दर्भिक बनाउनुपर्ने बताउनुभएको छ । पूर्वाञ्चल विश्वविद्यालयको १२ औँ दीक्षान्त समारोहलाई आज सम्बोधन…