No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

खेल

गुजराजविरुद्ध पञ्जाबको रोमाञ्चक जित

काठमाडौं । इन्डियर प्रिमियर लिग (आइपीएल) अन्तर्गत बिहीबारको खेलमा पन्जाब किंग्सले गुजरात टाइटन्समाथि ३ विकेटको रोमाञ्चक जित निकालेको छ । नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्ता पाएको गुजरातले २० ओभरमा ४…

सिक्किम ड्रागनलाई हराउँदै मच्छिन्द्र क्लब विराट गोल्डकपको फाइनलमा

मोरङ । मच्छिन्द्र फुटबल क्लब विराटनगरमा जारी आठौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । सहिद रङ्गशालामा बिहीबार राति सम्पन्न सेमिफाइनल खेलमा पाहुना टोली सिक्किम ड्रागनलाई १–० गोल अन्तरले पन्छाउँदै मच्छिन्द्र…

खेलकुदको बहुआयामिक पक्षलाई आत्मसात गर्नुपर्छः अध्यक्ष श्रेष्ठ

कास्की । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले खेलकुदको बहुआयामिक पक्षलाई सबैले आत्मसात् गर्नुपर्ने बताएका छन् । ‘विकास र शान्तिका लागि अन्तर्राष्ट्रिय खेलकुद दिवस’का सन्दर्भमा ‘नेपाल भूतपूर्व खेलाडी मञ्च नेपाल’ले बिहीबार…

आर्सनल शीर्ष स्थानमा फर्कियो

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल शीर्ष स्थानमा फर्किएको छ । बुधबार राति भएको खेलमा लुटन टाउनलाई २–० गोल अन्तरले पराजित गर्दै आर्सनल शीर्ष स्थानमा उक्लिएको हो । आर्सनलले ३० खेलबाट ६८ अंक बनाउँदा एक खेल कम खेलेको लिभरपुल भने ६७…

पक्राउ परेका स्पेनका पूर्वफुटबल प्रमुख रुबियालेस रिहा

स्पेनको पूर्व फुटबल प्रमुख लुइस रुबियालेसलाई रोयल स्पेनिस फुटबल महासङघ (आरएफइएफ) मा भ्रष्टाचार गरेको आरोपमा प्रहरीले बुधबार पक्राउ गरेको छ । डोमिनिकी गणतन्त्रबाट म्याड्रिडको बराजास विमानस्थलमा उत्रेका ४६ वर्षीय रुबियालेसलाई विमानस्थलबाटै…

टी–२० क्रिकेटमा नेपालको लगातार तेस्रो जित

काठमाडौं । भारत टुरमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली त्रिकोणात्मक टी–२० क्रिकेटमा लगातार तेस्रो जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ । अगामी जुनमा हुने टी–२० विश्वकपको तयारीका लागि भारतमा रहेको नेपालले भारतको स्टेट टिम गुजरातलाई…

आयरल्याण्ड ‘ए’विरुद्ध नेपाल ‘ए’को कमजोर प्रदर्शन, २१ रनले पराजित

काठमाडौँ ।  आयरल्याण्ड ‘ए’विरुद्ध आज कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल ‘ए’ले कमजोर प्रदर्शन गरेको छ । पहिले बलिङ गर्दै आयरल्याण्ड ‘ए’ सस्तैमा समेटेको नेपाल ‘ए’को ब्याटिङ…

आयरल्याण्डले नेपाललाई दियो १५८ रनको लक्ष्य

काठमाडौँ ।  नेपाल ‘ए’विरुद्धको पहिलो एकदिवसीय खेलमा आयरल्याण्ड ‘ए’ सस्तैमा समेटिएको छ ।  टस जितेर पहिले ब्याटिङ गरेको आयरल्याण्ड ‘ए’ ३८ दशमलव तीन ओभरमा अलआउट हुँदा एक सय ५७ रनमात्रै बनाउन सक्यो । सुरुवातदेखि दबाब महसुस गरेको आयरल्याण्डले…

टस हारेर नेपालले आयरल्यान्ड ए विरुद्ध पहिले बलिङ गर्ने

काठमाडौँ । आयरल्यान्ड ए विरुद्धको पहिलो एकदवसीय सिरिजमा नेपाल ए ले पहिले बलिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा टसमा टस हारेर नेपालले पहिले बलिङको निम्तो पाएको हो । यसअघि सम्पन्न टी २० सिरिज आयरल्यान्ड ए ले २–१ ले जितेको थियो ।…

मच्छिन्द्र फुटबल क्लब विराट गोल्डकपको सेमिफाइनलमा

मोरङ । विराटनगरको सहिद रङ्गशालामा जारी रात्रिकालीन ‘विराट गोल्डकप फुटबल’ प्रतियोगिताअन्तर्गत मंगलबार भएको अन्तिम क्वाटरफाइनल खेलमा भारतको कलकोत्ता साउर्थन समिति फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गरी काठमाडौँको मच्छिन्द्र फुटबल…