No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

खेल

एनआरटीलाई हराउँदै चर्च ब्वाइज झापा गोल्डकपको सेमिफाइनलमा

झापा । झापा र  छैटौँ झापा गोल्डकपअन्तर्गत मंगलबार भएको खेलमा चर्च ब्वाइज युनाइटेड क्लब सेमिफाइनलमा प्रवेश गरको छ ।  विर्तामोडस्थित डोमालाल रङ्गशालामा जारी गोल्डकपको आजको खेलमा न्यूरोड टिम एनआरटीलाई १–० ले पराजित गर्दै चर्च…

नेपाललाई पराजित गर्दै नेदरल्यान्ड्सलाई टी–२० सिरिजको उपाधि

काठमाडौँ । नेदरल्यान्ड्सले घरेलु टोली नेपाललाई पराजित गर्दै त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको उपाधि जितेको छ । मंगलबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेदरल्यान्ड्सले नेपाललाई ४ विकेटले पराजित गरेको हो । नेपालले दिएको १८५ रनको…

नेपालले नेदरल्याण्ड्सलाई दियो १८५ रनको लक्ष्य

काठमाडौँ ।  त्रिकोणात्मक टी-२० शृङ्खलाअन्तर्गत आज भएको फाइनलमा नेपालले नेदरल्याण्ड्ससामू एक सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले…

टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौँ ।  अन्तर्राष्ट्रिय त्रिकोणात्मक ट्वान्टी २० शृङ्खलाअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको फाइनल खेलमा नेपाले टस जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिले ब्याटिङ…

त्रिकोणात्मक टी–२० सिरिजको उपाधिका लागि नेपाल र नेदरल्याण्ड्स भिड्दै

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० सिरिजको फाइनल खेल आज हुँदै छ । उपाधिका लागि नेपाल र नेदरल्याण्ड्स आज त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा विहान साढे ११ बजेदेखि आमने सामने हुने छन् । नामिबिया पनि सहभागी सिरिजमा उपाधि भिडन्त भने…

झापा गोल्डकपमा  एपिएफ सेमिफाइनलमा

झापा । विर्तामोडस्थित डोमालाल रङ्गशालामा जारी छैटौँ संस्करणको झापा गोल्डकपको आजको खेलमा एपिएफ फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । एपिएफले बागमती युथ क्लबलाई ४–३ गोल अन्तरले हराउँदै सेमिफाइनल यात्रा सुरक्षित गरेको हो ।…

साफ यू–१६ महिला  च्याम्पियनशिपमा नेपालद्वारा भुटान पराजित

काठमाडौँ । साफ यू–१६ महिला  च्याम्पियनशिप फुटबल प्रतियोगितामा नेपालले भूटानलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा नेपालले भूटानलाई  ३–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । नेपालका लागि पूजा गिरी,…

हङकङमा हुने टी–२० सिरिजका लागि नेपाली टोली घोषणा

काठमाडौं । हङकङमा हुने नेपाल हङकङ र पपुवा न्युगिनी सम्मिलित त्रिदेशीय टी–२० आई श्रृंखलाका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ –क्यान)ले आइतबार १४ सदस्यीय टोलीको घोषणा गरेको हो । हङकङमा यही मार्च १० देखि १३ सम्म नेपाल,…

प्रधानसेनापति म्याराथनको उपाधि अनिशको पोल्टामा

काठमाडौँ । महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६१औँ वार्षिकोत्सवका अवसरमा शनिबार आयोजित ‘प्रधानसेनापति म्याराथन’को उपाधि पर्वतका अनिश थापामगरले जितेका छन् । उनले दुई घण्टा २२ मिनेट ५९ सेकेण्डमा ४२ दशमलव १९ किलोमिटर दौड पूरा…

नेपाल बङलादेशसँग पराजित

काठमाडौँ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१६ महिला च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपाल बङ्लादेशसँग पराजित भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिबार भएको खेलमा नेपाल बङ्गलादेशसँग २–० गोलअन्तरले पराजित भएको हो ।…