No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

राजनीति

उपराष्ट्रपति यादव र पाकिस्तानका राजदूत हाशमीबीच शिष्टाचार भेट

सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादव ज्यूलाई नेपालस्थित पाकिस्तानका महामहिम राजदूत अबरार एच हाशमीले आज (शुक्रबार) लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ ।भेटघाटमा बधाई तथा शुभकामना आदान–प्रदानपछि…

कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । सभापति देउवाले बिहीबार बिहान ९ बजेका लागि संसदीय दलको बैठक बोलाएका हुन् । बैठक संसद भवनमा बस्नेछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी…

पर्सा प्रहरीको जुक्ती ! निर्दोष थुनामा, ठगलाई उन्मुक्ती

 वीरगंज। करिब एक महिना अगाडि दाङ जिल्ला निवासी सीता ढुंगानाले ईलाका प्रहरी कार्यालय तुलसीपुर दाङमा आफु ठगिएको भन्दै जाहेरी दिइन् । उनलाई वीरगन्ज महानगरपालिका - २४ रामगढवा निवासी २७ बर्षीय रन्जित कुमार कुर्मीले ठगी गरेको जाहेरीमा…

राष्ट्रिय भावना र राष्ट्रप्रतिको माया पनि कमी देखिनु विडम्बना हो

नेपालगञ्ज । मुलुकमा नयाँ संविधान जारी भएपछि सम्पन्न तीनै तहका चुनावी प्रतिस्पर्धा तथा अभियानलाई नियाल्दा ती सबै निर्वाचन प्रणालीप्रति जनता र बौद्धिक व्यक्तित्वबाट निरन्तर प्रश्न उठ्न थालेका छन् । अहिलेसम्मका अभ्यासले वर्तमान निर्वाचन…

सभामुखसँग राष्ट्रसङ्घका उपमहासचिव नाकामित्सुको भेट

काठमाडौँ । सभामुख देवराज घिमिरेसँग नेपाल भ्रमणमा रहेकी संयुक्त राष्ट्रसङ्घका उपमहासचिव एवं निःशस्त्रीकरण मामिलासम्बन्धी राष्ट्रसङ्घीय उच्च प्रतिनिधि इजुमी नाकामित्सुले बिहीबार भेट गरेकी छन् । भेटका अवसरमा दुवैबीच हतियार निःशस्त्रीकरणमा…

उपप्रधानमन्त्री श्रेष्ठको नेतृत्वमा नेपालले १० औं बीआरआई सम्मेलनमा भाग लिने

काठमाडौँ / नेपालले चीनको बेइजिङमा हुने १० औं बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सम्मेलनमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वको टोलीले सहभागिता जनाउने भएको छ । उक्त सम्मेलन बेइजिङमा यही अक्टोबर १७ र १८ मा हुँदैछ । केही…

श्रीकृष्ण जन्माष्टमी पर्वले आपसी सद्भाव कायम गर्ने राष्ट्रपतिको विश्वास

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले श्रीकृष्ण जन्माष्टमी पर्वले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधतायुक्त हाम्रो समाजलाई भावनात्मक एकताको सूत्रमा आबद्ध गरी धार्मिक सहिष्णुता तथा आपसी सद्भाव कायम गर्दै सत्कर्मका लागि मानव समुदायलाई…

जसपाले तोक्यो मधेस प्रदेश समितिका जिल्ला इञ्चार्ज र सहइञ्चार्ज

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेस प्रदेश समितिका आठ जिल्लामा इञ्चार्ज र सहइञ्चार्ज तोकेको छ । प्रदेश समितिको बैठकले आठवटै जिल्लाका इञ्चार्ज र सहइञ्चार्जको जिम्मेवारी तोकेको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख…

गठबन्धन परिवर्तन गर्ने हाम्रो मनसाय छैनः नेता रिजाल

चितवन । नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजालले गठबन्धन परिवर्तन गर्ने कांग्रेसको कुनै मनसाय नरहेको बताएका छन् । मंगलबार चितवनको भरतपुरमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले गठबन्धन बनाउने नाममा कांग्रेसले आफ्ना मूल्य र मान्यतामा सम्झौता…

हामीले उठाएका माग सम्बोधन गर्न सरकार तयार भए संसद् सञ्चालन हुन्छः महासचिव पोखरेल

वीरगञ्ज । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सुन तस्करी प्रकरणलगायतका भ्रष्टाचारमा छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्न सरकार तयार भए सदनको गतिरोध अन्त्य हुने बताएका छन् । प्रेस चौतारी पर्साले शुक्रबार आयोजना गरेको पत्रकार…