मुख्य दलहरू विफल भइसकेकाले अब जनताको आशा र भरोसा राजसंस्थाः सहायक महामन्त्री खड्का
काभ्रे । राष्ट्रिय प्रजातन्त्र पार्टीका सहायक महामन्त्री विजय खड्काले अब मुलुकको एकमात्र आशाको दियो राजसंस्था भएको वताएका छन् ।
शुक्रबार रोशी –७ काभ्रेको राप्रपा वडा अधिवेशनको उद्घाटन गर्दै खड्काले अहिलेको मुख्य दलहरू विफल भइसकेको…