No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

विचार / ब्लग

त्यसपछि माओले भने-आफ्नो देश आफैंले बनाउनु पर्ने रहेछ

डा. युवराज संग्रौला । ख्रुस्चेव( सोभियत संघको कम्युनिष्ट पार्टीको प्रथम सचिव) चीन गए र मागे । ‘हामी चीनको समुद्र तटमा उच्च फ्रिक्वेन्सीको रेडियो स्टेसन बनाउन चाहन्छौं ।’ ‘कसको स्वामित्व हुन्छ ?’ माओले सोधे । ‘हाम्रो।’ ख्रुस्चेवले बताए ।…

भ्रष्टाचार न्यूनीकरणमा अहिले शुरु गरिएका दौडमा लगाम लगाउन हुँदैन

–प्रा डा विश्वम्भर प्याकुर्‍याल विश्व सङ्कटको केही समय पहिलेदेखि नै आर्थिक मन्दीको दबाबमा नेपाल पर्न थालेको  थियो । खासगरी कोभिड–१९ पछि भने विश्वले भोगेको आर्थिक मन्दीको प्रभावबाट नेपाल जोगिन सकेन । आर्थिक मन्दीबाट बच्न वस्तु आयातमा…

राष्ट्रभक्तिलाई सिर्जनात्मक रूपमा प्रयोग गर्ने कि !

नारायण गाउँले । हाम्रो ऐतिहासिक पूँजी र भूमिको महत्वबारे प्रवचन गर्दै पूर्वप्रधानमन्त्री केपी ओली भन्नुहुन्छ 'हामीसँग ईशाको पाँचौं शताब्दीको नालन्दा विश्वविद्यालय थियो, ईशापूर्व सातौं शताब्दीको तक्षशिला थियो । त्यति पुरानो शैक्षिक परम्परा…

‘यस्तो घटना घटाउने र माफीमै मिलाउने गलत नजिर नबसोस्’

प्रकाश सपुत । सर्वप्रथम रोमानियाको घटनाको घोर भत्सर्ना र निन्दा गर्दै कला र कलाकारको सम्मान र सुरक्षाको पक्षमा वकालत गर्नुहुने सम्पूर्ण कलाकर्मी, संगीतकर्मी, अधिकारकर्मी, मिडियाकर्मीहरु, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लगायतका…

चुनौती र समस्या हाम्रो राजनीतिक व्यवस्था कि परराष्ट्र नीति ?

केशवप्रसाद भट्टराई । १. आन्तरिक राजनीतिमा आदर्शको अवलम्वन जति पनि गर्न सकिन्छ तर विदेश नीति र कूटनीतिमा त्यसो हुन्न । त्यो यथार्थवादी र व्यवहारिक नै हुन्छ र त्यसको सरकार र दलहरू मात्रै नभएर मिडिया, आम जनता र वौद्धिक समुदायको योगदानबारे…

राजासहितको प्रजातन्त्रलाई बोध गर्न अब ढिलो नगरौं

जनकराज पाठक । मुलुकको विकास निर्माणलाई तिव्रता दिन, नागरिकलाई सुशासन दिन, भ्रष्टाचारलाई निर्मुल पार्न, नव–जवान युवाहरूलाई विदेशिनबाट रोक्न गणतान्त्रिक व्यवस्था पूर्णतः असफल भएको छ । यही व्यवस्थामा बसिरहँदा यो सवै विकृतिलाई…

छिमेकीसँग सार्वभौमिकता जोगाएर राख्न कुटनीति भन्दा अर्को उपाय हुन्न

मोहन लामा रुम्बा । भारत र पश्चिमी शक्ति बीचमा मुसा बिरालोको लडाइँ लामो समयदेखि जारी छ । भारतमा महिनौं लामो समयसम्म गरेको किसान आन्दोलनमा क्यानाडाबाट आएको गोप्य लगानीको चर्चा नभएको होइन । खालिस्तान आन्दोलनलाई घुमाउरो संरक्षण दिइरहेका नै छन्…

बुढीगण्डकी आयोजनालाई सामान्य जलविद्युत योजनाको रूपमा खुम्च्याउनु गलत

डा. बाबुराम भट्टराई । बुढीगण्डकी परियोजनालाई ‘हलो काटेर मुंग्रो बनाउनु’ भनेझैं यसको बहुआयामिक विकास अवधारणाको हत्या गरेर सामान्य जलविद्युत योजनाको रूपमा खुम्च्याउनु र यसलाई विद्यमान विद्युत प्राधिकरण मातहतको एउटा कम्पनी अन्तर्गत राख्नु…

जलहरीमैं व्यक्तिको नाम लेख्ने सोच या लोभ कसरी आयो होला ?

नारायण गाउँले । विश्वभर पुरातात्विक महत्व भएका संरचनामा एउटा इँट्टा फेर्न पर्दा समेत रङ्गदेखि आकार र सामग्री उस्तै देखियोस् भन्ने सजगता हुन्छ । पशुपतिनाथ त विश्वभरका हिन्दुको पवित्र सम्पदा पनि हो ।  राज्यकोषबाट मन्दिरको गर्भगृहभित्र रहने…

वकिलको रूपमा नाम अर्जेका असल मानिसहरू त्यहाँ पुगेपछि अपवादबाहेक किन व्यभिचारमा लाग्छन् त ?

जेपी गुप्ता । सिके प्रसाईंको एक लेखको शीर्षक थियो–‘केही झक्कीहरू, जसले जीवन बिताए यो जान्नका लागि कि जान्नु के का लागि?’ हालका दशकहरूमा उनै झक्कीका झैं पूरै मुलुक अनवरत यो जान्नका लागि परेशान छ कि न्यायाधीश कस्तो हुनु पर्छ ? न्यायाधीशको…