No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

विचार / ब्लग

हामी आधुनिकताका नाममा भ्रान्तिको जीवन बोकेर ‘कठपुतली’ बनेका छौं

डा. युवराज संग्रौला । फ्रान्सेली चिन्तक भोल्टियरले धेरै निवन्धहरु त लेखेकै छन्, तर उनको 'डिक्सनेरी अफ फिलोसोफी' घनिभुत छ । सबै भोल्यूम हेर्यो भने पढ्ने आँट नआउन सक्छ । तर थालेपछि रोक्न पनि गाह्रो छ। 'दक्षिण एसियालीहरुमा असीमित सद्भाव छ तर…

हैन नी, माईतीघर मण्डला, फिब्व ख्यः हो, फिब्व ख्यः नै घोषणा गरौं

सुमन सायमी, रविन्द्र कुमार श्रेष्ठ । स्वनिगः (काठमाडौं उपत्यका) मुलतः नेवाः भुमि भएको कुरा सर्वविदितै छ । नेवाः सभ्यता र ईतिहास अन्तर्गत यँहाका स्वदेशी नेवाः…

वैदेशिक लगानी भित्र्याउन के गर्ने ? दक्षिण कोरियाली राजदूतको विचार

पार्क थेयङ । नेपालमा आगामी वैशाख १६ र १७ (अप्रिल २८ र २९ गते) का काठमाडौँमा आयोजना हुन लागेको तेश्रो लगानी सम्मेलनले नेपालको आर्थिक–सामाजिक रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने लागेको छ ।मैले नेपालका राजनिति, अर्थ सरोकारवालासँग…

लोकतन्त्र अन्तबाट ल्याइयो भने राष्ट्र मर्छ

डा. युवराज संग्रौला । १. २०२४ इ.स. ।  हरेक साल अस्ट्रेलियाको सिड्नी विश्वविद्यालयका ३० जना विद्यार्थी 'कानुन र विकास'को पाठ्यक्रम पढ्न १५ दिनका लागि नेपाल आउँछन् । यो वर्ष पनि जनवरीमा उनीहरु आए । मेरो ४ वटा लेक्चर हुन्छ । उनीहरु हरेक साल…

सहकारी ठगी प्रकरणमा बनाइदिउँ संसदीय समिति, जस्तो कसिमा जाँचिनु पर्ने हो, जाँचिन तयार हौँ

गणेश कार्की । सहकारीको बिषयमा सभापति रवि लामिछानेबाट हिजो फेरि पनि फेसबुकमा पोस्ट आएको छ । मैले चिनेसम्म उहाँ प्रश्नबाट भाग्ने मान्छे होइन । सभापतिबाट पटक पटक आएका मन्तव्य, गरिएका पत्रकार सम्मेलन लगायतका कुराबाट पनि अब त्यो पक्कै पुष्टि…

बालेनबाट अपेक्षाभन्दा थोरै भएको होला, तर केही उल्लेख्य भने भएको छ

नारायण गाउँले । स्वास्थ्यमन्त्री हुनासाथ कुचो, कार्यकर्ता र क्यामेरा बोकेर आफैं वीर हस्पिटल पुग्ने हाम्रो एभरेज नेतृत्व छ । ठेकेदारले काम पूरा नगर्दै सोफा र झण्डा बोकेर उद्घाटनदेखि भाषण गर्न पुग्ने हाम्रो शीर्ष नेतृत्व छ । एउटा योजना या…

कसैले यस्तो सोचेको होला कि नहोला ?

नारायण गाउँले । देशैभरि हरियो जङ्गल छ, राम्रो गुणस्तरको मानिने साल र सिसौका रूखहरू छन् । तर आम जनताका लागि काठ सुनभन्दा महँगो छ । बरु मलेशिया या ब्राजिलबाट महँगो ढुवानी गरेर ल्याइएको काठ सस्तो होला, देशको काठ महँगो छ । फलतः कुनै बेला…

सार्वजनिक पद धारण गर्नेहरूको सम्पति जाँचबुझका आधार

जेपी गुप्ता । १. बिक्रम सम्बत् २०५८ सालमा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले न्यायाधीश भैरब लम्सालको अध्यक्षतामा ०४७ पछि सार्वजनिक पद धारण गर्नेहरूको सम्पति जाँचबुझका लागि आयोग बनाएका थिए । ज्ञानेन्द्रको उक्साहटमा बनेको त्यो आयोग…

समृद्धिको सपना देखाएर हाम्रो भविष्य लुट्नेहरु

नारायण गाउँले । न ठूलो उद्योग, न खानी, न खनिज तेल प्रशोधन, न भयङ्कर ठूलो जनसङ्ख्या, न ठूला–ठूला जङ्गल र त्यसमा लाग्ने डढेलो... र पनि राजधानी शहर विश्वकै उच्च प्रदूषित शहर छ । नागरिकले हरेक मिनेट फेर्ने सास विष बराबर छ, सास फेर्दा अक्सिजन…

हामीले विद्वताका बलमा भारत र चीनसँग प्रतिस्पर्धा गर्नुपर्छ

डा. युवराज संग्रौला । २०६३ साल । देश जातियता र त्यससँग जोडिएका उन्मादले भरिएको थियो । मैले एउटा अभिव्यक्ति दिएँ टेलिभिजनमा र त्यो मेरो विश्वास पनि थियो । त्यो अभिव्यक्ति थियो 'म बाहुन जातमा जन्मिएँ र किराँत सभ्यतामा हुर्किएँ । त्यसैले म…