No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

राप्रपाद्वारा २० सदस्यीय कार्यसम्पादन समिति गठन

0

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले २० सदस्यीय कार्यसम्पादन समिति गठन गरेका छन् । पार्टी अध्यक्ष, उपाध्यक्ष, महामन्त्री र केही वरिष्ठ केन्द्रीय सदस्य समावेश गरी उनले कार्यसम्पादन समिति गठन गरेका हुन् ।

प्रकाशित: १४ चैत्र २०७८, सोमबार ०६:३८

Leave a Reply