No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

अर्थहीन रुपान्तरणको प्रकृयाले नेपाली जनमानसलाई शान्त र सन्तुष्ट पार्न सकेनः पूर्वराजा शाह

0

काठमाडौ । पूर्वराजा ज्ञानेन्द्र शाहले भित्ताको पात्रो फेरिएपछि जनजीवनमा स्तरवृद्धि हुनु पर्ने बताएका छन् । नयाँ वर्ष २०७९ को अवसरमा सन्देश जारी गरी पूर्वराजा शाहाले वर्ष बदलिँदा हर्ष पनि बढ्नु पर्ने उल्लेख गर्दै भित्ताको पात्रो फेरिएपछि जनजीवनमा स्तर वृद्धि हुनु पर्ने बताएका हुन् ।

उनले चर्का नारा, गहकिला आशा, आश्वासन तथा अर्थहीन परिवर्तन वा रुपान्तरणको प्रकृयाले नेपाली जनमानसलाई शान्त र सन्तुष्ट पार्न नसकेको उल्लेख गरेका छन्।

प्रकाशित: ३० चैत्र २०७८, बुधबार ११:४३

Leave a Reply