No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

मध्य रुसको एक विद्यालयमा गोली चल्दा ६ जनाको मृत्यु

0

मध्य रुसको इजेभस्क शहरको एक विद्यालयमा गोली चलेको छ । गोली प्रहारमा परी ६ जनाको मृत्यु हुनुको साथै अन्य २० घाइते भएका आन्तरिक मन्त्रालयले सोमबार जानकारी दिएको छ ।

पीडितहरूको विषयमा हाल विस्तृत विवरण भने प्राप्त नभएको मन्त्रालयले जानकारी दिएको छ । गोली चलाउने व्यक्तिको शव अहिले प्रहरीले फेला पारेको बताइएको छ । उनले आत्महत्या गरेका जनाइएको छ ।

प्रकाशित: १० आश्विन २०७९, सोमबार १०:४१

Leave a Reply