No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

उपेन्द्र यादव भन्दा सिके राउत तेब्बर मतले अगाडि

0

राजविराज । सप्तरी क्षेत्र नम्बर –२ जनमत पार्टीका अध्यक्ष सिके राउतले अग्रता बढाएका छन् । सीके राउतले ३०१६ मत पाउँदा उनलाई पछ्याउँदै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले ११७० मत पाएका छन् । त्यस्तै सत्ता गठबन्धनका लोसपाका जयप्रकाश ठाकुरले ६६१ मत पाएका छन् ।

 

प्रकाशित: ५ मंसिर २०७९, सोमबार ११:२४

Leave a Reply