No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

एसडी योगीको ‘भेट्न आउनु’

0

काठमाडौँ । गायक एसडी योगीको स्वर रहेको ‘भेट्न आउनु’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

सागर थापा ध्रुबको शब्द सृजनामा तयार गीतमा गायक स्वयम्कै संगीत संयोजन रहेको छ । गीतकार सागर र दिव्यानी वलीको अभिनय रहेको गीतले एक प्रेमील जोडियो प्रेम वियोगको गाथालाई देखाएको छ ।

हिमाल पारीको जिल्ला मुस्तागंमा छायांकन गरिएको सार्वजनिक गीतको भिडियोको दृश्य निकै नै लोभलाग्दो छ । अनिल कृष्ण मानन्धरको कन्सेप्ट, छायाँकन र निर्देशन रहेको भिडियोको सम्पादन र कलरिगं मनोज काकीले गरेका हुन् ।

 

प्रकाशित: १ फाल्गुन २०७९, सोमबार ०५:०८

Leave a Reply