No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

यौन दुर्व्यवहारको आरोपमा कृषि विज्ञ मदन राई पक्राउ

0

काठमाडौं । बालिका र किशोरीहरूलाई यौन दुर्व्यवहार गरेको आरोपमा कृषि विज्ञ मदन राई पक्राउ परेका छन् । उनलाई फाउन्डेसनबाटै शुक्रबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक मञ्जील मुकारूङले राईलाई पक्राउ गरिएको जानकारी दिए । ‘शुभद्रा मदन फाउन्डेसन’ का संस्थापक समेत रहेका ७५ वर्षीय राईमाथि यौन दुर्व्यवहारको आरोप लागेको छ ।

प्रकाशित: २९ बैशाख २०८०, शुक्रबार ०८:१९

Leave a Reply