+

मानव अधिकार आयोगले जेनजी आन्दोलनबारे सार्वजनिक गरेको प्रतिवेदनमा के छ? (पूर्णपाठ)

१३ जेष्ठ २०८३, बुधबार १८:३२

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेनजी’ आन्दोलनका क्रममा भएको मानव अधिकार उल्लङ्घनको घटनाबारे अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको छ।

२९ पृष्ठ लामो उक्त प्रतिवेदनले देशको तत्कालीन शीर्ष राजनीतिक नेतृत्वदेखि चर्चित सामाजिक सञ्जाल प्रयोगकर्ता (इन्फ्लुएन्सर) सम्मलाई अनुसन्धान गर्दै कारबाहीको लागि सरकारसमक्ष सिफारिस गरेको छ ।

यस्तो छ प्रतिवेदनको पूर्णपाठ :