+

प्रधानमन्त्रीले गरेको गल्ती परराष्ट्रमन्त्री सच्याएर हुँदैन : हर्कराज राई

२७ जेष्ठ २०८३, बुधबार १६:०९

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमनत्रीले दिएको अभिव्यक्ति परराष्ट्र मन्त्रीले सच्याएर नहुने बताएका छन् ।

प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै राईले प्रधानमन्त्री बालेन्द्र शाहले गरेको गल्ती उनैले सच्याउनुपर्ने बताए ।

‘प्रधानमन्त्रीले गरेको गल्ती परराष्ट्रमन्त्रीले सच्याएर हुँदैन । उहाँको गल्ती आफैले संसद्को रोष्टममा आएर सच्याउनुपर्छ,’ सांसद राईले भने ।

प्रधानमन्त्री संसद्प्रति उत्तरदायी हुने कि नहुने प्रश्न अहिलेको रहेको उनको भनाइ छ ।

ताजा अपडेट