No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सरकारले परिणाममुखी काम गर्न नसकेको एकीकृत समाजवादीको निष्कर्ष

0

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले सरकारले एक वर्षमा परिणामुखीकाम गर्न नसकेको निष्कर्ष निकालेको छ । तीन दिनसम्म चलेको केन्द्रीय कमिटी बैठकले सुशासनको प्रत्याभूति दिने दिशामा अझै धेरै काम हुन बाँकी रहेको देखिएकोले परिणाममुखी कार्य नदेखिएको निष्कर्ष निकालेको पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । बैठकले विभिन्न २० प्रस्ताव पारित गरेको छ ।

प्रकाशित: १३ पुष २०८०, शुक्रबार १२:५८

Leave a Reply