No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

अयोध्यामा निर्माण भएको राम मन्दिरका लागि जनकपुरधामबाट भार पठाइँदै

0

जनकपुरधाम । भारतको अयोध्यामा निर्माण भएको राम मन्दिरको प्राण प्रतिष्ठाकाको अवसरमा जनकपुरधामबाट आज भार पठाइँदै छ । आज बिहानैदेखि नगरवासीले आ–आफ्नो घरबाट ल्याएका भार अहिले संकलन भइरहेको छ ।

भारसँगै यहाँ उद्योगी व्यापारीले तथा नागरिकले सुन चाँदीका गरगहना समेत राम मन्दिरका लागि पठाइरहेका छन् । जानकी मन्दिर प्रांगणमा भार संकलन सकिएपछि अयोध्याको लागि जानकी मन्दिरका छोटे महन्त रामरोशन दासको नेतृत्वमा टोली प्रस्थान गर्नेछ ।

 

प्रकाशित: १९ पुष २०८०, बिहीबार ०५:४९

Leave a Reply