No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

शुक्रबार जर्मनीभर सार्वजनिक यातायात हड्तालको आह्वान

0

जर्मन युनियन भर्डीले तलब र शर्तहरूमा बढ्दो विवादका बीच शुक्रबार यातायात हडतालको आह्वान गरेको छ। युरोपको सबैभन्दा ठूलो अर्थतन्त्रमा सार्वजनिक यातायातमा हड्ताल आह्वान गरिएको हो ।

बस, ट्राम र भूमिगत सेवाहरू सञ्चालन गर्ने १३२ वटाभन्दा बढी स्थानीय कम्पनीहरूमा ९० हजार भन्दा बढी कामदारहरू वाकआउटमा सामेल हुने अपेक्षा गरिएको छ।

गत हप्ता हडतालमा गएको ड्यूश बानद्वारा सञ्चालित लामो दूरीका र क्षेत्रीय रेलहरू भने यो हड्तालले प्रभावित हुने छैनन्।

प्रकाशित: १६ माघ २०८०, मंगलवार ०२:२८

Leave a Reply