No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

ललिता निवास जग्गा प्रकरणमा यस्तो छ विशेष अदालतको फैसला(पूर्णपाठ)

0

काठमाडौं । ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा तत्कालीन मालपोत अधिकृतहरू कलाजर देउजा, सुरेन्द्रमान कपालीसहित १२ जनालाई विशेष अदालतले दोषी ठहर गरेको छ । बिहीबार विशेष अदालतका न्यायाधीशहरू खुशीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको संयुक्त इजलासले बिहीबार यस्तो फैसला सुनाएको हो । उनीहरूलाई जनही ७५ लाख जरिवाना र २ वर्ष कैद सजाय समेत सुनाइएको छ ।

त्यस्तै, सो जग्गा व्यक्तिको नाममा ल्याउन भूमिका खेल्ने मीनबहादुर गुरुङ, रामकुमार सुवेदी र शोभाकान्त ढकाललाई पनि दोषी ठहर गरेको छ । उनीहरुलाई गैरकानूनी लाभ लिएको कसुरमा २ वर्ष कैद र ८० लाख ४८ हजार जरिवाना हुने/भराउने फैसला भएको छ ।

प्रकाशित: ३ फाल्गुन २०८०, बिहीबार १४:१६

Leave a Reply