No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

पञ्जाबमा नक्कली रक्सी पिउँदा २० जनाको मृत्यु

0

बीबीसी । पञ्जाबको संगरुर जिल्लामा नक्कली रक्सी पिउँदा २० जनाको मृत्यु भएको छ भने धेरैको अस्पतालमा उपचार भइरहेको छ ।

राज्यका एडीजी (कानून र व्यवस्था) गुरिंदर सिंह ढिल्लनका अनुसार प्रहरीले यस सम्बन्धमा तीनवटा मुद्दा दर्ता गरेको छ र आठ जनालाई पक्राउ गरेको छ ।

भारतीय जनता पार्टीले यस विषयमा राज्यको आम आदमी पार्टीको सरकार र मुख्यमन्त्री भगवन्त मानको आलोचना गरेको छ ।

प्रकाशित: १० चैत्र २०८०, शनिबार १६:२४

Leave a Reply