No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सगरमाथा क्षेत्रमा याकमार्फत यसरी गरिन्छ सामान ढुवानी

0

सगरमाथा क्षेत्रमा याकमार्फत विभिन्न सामग्री ढुवानी गरिँदै । उच्च हिमाली क्षेत्र भएकाले यस क्षेत्रमा एक ठाउँबाट अर्को ठाउँसम्म सामान ढुवानी गर्नु परेमा याकको प्रयोग गरिन्छ । यस क्षेत्रमा सडक सञ्जाल जोडिएको छैन ।

तस्बिरः सुवास दर्नाल/रासस

प्रकाशित: १६ चैत्र २०८०, शुक्रबार ०६:२१

Leave a Reply