No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

स्मिता दाहालको ‘लुकाउने ठाउँ छैन’

0

काठमाडौँ । गायिका स्मिता दाहाल र भारतीय गायक दिव्य कुमारको स्वरमा रहेको नयाँ गीत ‘लुकाउने ठाउँ छैन जाली रुमाल’ शनिबार सार्वजनिक भएको छ ।

सरोज ओलीको शब्द, दीपक शर्माको सङ्गीत र रिकेश गुरुङले संयोजन गर्नुभएको गीतको श्रव्यदृश्यको निर्देशन गम्भीर विष्टले गरेका छन् । श्रव्यदृश्यमा प्रियङ्का कार्की, आयुष्मान देशराज जोशी र सरोज ओलीले अभिनय गरेका छन् ।

टि इन्टरटेन्मेन्टले आज ‘युट्युब’मार्फत सार्वजनिक गरेको उक्त गीतको छायाँकन नवराज उप्रेतीले गरेका हुन् ।

प्रकाशित: २ बैशाख २०८१, आईतवार ११:४५

Leave a Reply