No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

अन्जु र प्रमोदको ‘तिम्रो मेरो दिलको बास’

0

काठमाडौँ । गायक प्रमोद खरेल र गायिका अन्जु पन्तको स्वरमा रहेको ‘तिम्रो मेरो दिलको बास’ गीत सार्वजनिक भएको छ ।

आइतबार सगरमाथा डिजिटलको युट्युब च्यानलबाट गीतको भिडियो सार्वजनिक गरिएको हो । सन्तोष श्रेष्ठको शब्द तथा संगीतमा सजिएको यस गीतको भिडियो एरेन्ज कमल सौरागले गरेका हुन्। गीतको भिडियोमा शील्पा पोखरेल र अनुप जंग थापाले फिचरिङ गरेका छन् ।

एअन म्युजिसियन स्टुडियोमा रेकर्डिङ गरिएको यस गीतको भिडियो कृष्णदेव रुपाखेतीले निर्देशन गरेका हुन्। सम्पादन मीन रावल र छायाँकन मुकेश हुमागाईंले गरेका हुन्।

प्रकाशित: २ बैशाख २०८१, आईतवार १७:०६

Leave a Reply