No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

राष्ट्रपति पौडेलद्वारा तोयम रायालाई महालेखापरीक्षक नियुक्त

0

काठमाडौं । तोयम राया महालेखापरीक्षकमा नियुक्त भएका छन् । बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्को सिफारिसमा रायालाई महालेखापरीक्षकमा नियुक्त गरेका हुन् ।

राया यसअघि नेपाल सरकारको सचिव थिए । उनलाई नेपालको संविधानको धारा २४० को उपधारा (२) बमोजिम महालेखापरीक्षक पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

प्रकाशित: ६ बैशाख २०८१, बिहीबार ०७:०४

Leave a Reply