No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

जंगी अड्डाले माग्यो २६ सय १५ रिक्त पदमा आवेदन

0

काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालयले शुक्रबार सार्वजनिक सूचना प्रकाशित गर्दै विभिन्न रिक्त पदमा दरखास्त माग गरेको हो ।

सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूमा जंगी अड्डाले २६ सय भन्दाबढी रिक्त पदमा आवेदन मागेको छ । जेठ ५ गतेसम्म आवेदन दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर थप एक हप्ता फारम भर्न सकिनेछ ।

प्रकाशित: ७ बैशाख २०८१, शुक्रबार ०३:१७

Leave a Reply