काठमाडौं । दोलखाका नेपाली कांग्रेसका नेता छत्रबहादुर तामाङले पार्टी परित्यागको घोषणा गरेका छन् । पार्टीका जिल्ला सभापतिलाई पत्र लेख्दै तामाङले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । उनले पार्टीभित्रको गलत प्रवृत्तिले आफूलाई पीडाबोध भएको भन्दै उनले पार्टी छाड्नु परेको बताएका छन् ।
प्रकाशित: ५ बैशाख २०७९, सोमबार ०८:२८