काठमाडौं उपत्यका र आसपासमा भूकम्पको धक्का महसुस भएको छ । शनिबार बिहान करिब ५ बजेर २७ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।
काठमाडौंसहित देशका अरु ठाउँमा पनि धक्का महसुस भएको थियो । विस्तृत विवरण आउन बाँकी रहेको छ ।
प्रकाशित: २१ श्रावण २०७९, शनिबार ००:०२